×

मंसिर १७, २०८०

पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) ले शनिबार निर्वाचन आयोगको निर्देशनमा अन्तरपार्टी निर्वाचन गरी गोहर अली खानलाई आफ्नो नयाँ अध्यक्षमा निर्वाचित गरेको छ । पेशाले कानून व्यवसायी रहेका खानलाई पार्टी...