×

बैशाख २२, २०८१

सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा विगत १२ दिनदेखि उडान ठप्प भएको छ ।  विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो । वैशाख १० गतेपछि बाक्लो तुवाँलोले विमानस्थल वरपरको डाँडा ढा...