×

कात्तिक १, २०८०

मुकुन भुसाल र लक्ष्मी बर्देवा अभिनीत नेपाली चलचित्र ‘बिच्छेद’को टिजर सार्वजनिक भएको छ ।  मङ्सिर ८ मा रिलिज हुने यो चलचित्रको टिजरमा दम्पतीको सम्बन्ध र वाध्यताका कुरा समावेश गरिएको छ । ...