×

पुस २८, २०७९

बलिउड अभिनेत्री मलाइका अरोरा नेपाल आइपुगेकी छिन् । बिहीवार दिउँसो त्रिभुवन विमानस्थलमा अवतरण गरेकी उनले नेपाल आउन पाउँदा खुशी लागेको बताइन् । उनी आज बेलुका हुने ‘ज्वेलरी फेसन रनवे एण्ड एक्स्पो २०२३...