×

माघ ७, २०८०

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको अध्यक्षमा चन्द्रमणि गौतम निर्विरोध चयन भएका छन् ।  शनिवार संस्थाको पाँचौ अधिवेशनबाट गौतमको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।  संस्थाको वरिष्ठ उपाध्यक्षम...