×

मंसिर २८, २०८०

पूर्वमिस नेपाल श्रृंखला खतिवडा दुलही बनेकी छन् ।  उनी बिहीवार सञ्चार उद्यमी सम्भव सिरोहियासँग वैवाहिक जीवनमा बाँधिएकी छन् । अहिले काठमाडौंको हायात होटलमा उनीहरूको विवाह भइरहेको छ ।  विव...