सम–सामयिक

संक्रमित बोक्ने एम्बुलेन्स चालकको व्यथा : कर्तव्य निभाउँदा दुःखी र खुशी हुने यी क्षण

संक्रमित बोक्ने एम्बुलेन्स चालकको व्यथा : कर्तव्य निभाउँदा दुःखी र खुशी हुने यी क्षण

धनुषाको मिथिला नगरपालिका–९ स्थायी घर भएका ४४ वर्षीय कपिलदेव ठाकुर विगत १५ वर्षदेखि नेपाल रेडक्रस सोसाइटी धनुषाका एम्बुलेन्स चालक हुन् । बिरामीलाई ओस...

खोकनामा प्रहरी र स्थानीयबीच झडप, २ प्रहरी घाइते

खोकनामा प्रहरी र स्थानीयबीच झडप, २ प्रहरी घाइते

तराइ मधेश द्रुतमार्गको जेरोकिलोमिटर खोकना खण्डमा खोकनाबासी र प्रहरीबीच झडप भएको छ । झडपमा २ जना प्रहरी घाइते भएको विवरण आएको भैंसेपाटी प्रहरी इन्स्पेक्टर...

चट्याङ् लागेर एक जनाको मृत्यु

चट्याङ् लागेर एक जनाको मृत्यु

बूढीनन्दा नगरपालिकाको भैँसीखर्कमा चट्याङ लाग्दा आठ वर्षीय बालककोे मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । वडा नं १० पाण्डुसैनको भैँसीखर्कमा बसिरहेकका ब...

बजेट पेश भएको २० दिनपछि छलफल

कर्णाली प्रदेशसभामा असार १ गते पेश भएको प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷७८ को बजेटमाथि बल्ल आजदेखि छलफल शुरु हुने भएको छ । बजेटको ५१ प्रतिशत हिस्सा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केन्द्रित गरिएको ...

पशुपालन पौरख : अमेरिकाबाट १ महिनामै फर्केर गाई पालेपछि डेढ अर्बका मालिक

नेपाली समाजले केही दशकयता रोजगारीका लागि युवा पलायनको समस्या झेलिरहेको छ । धेरै नेपाली युवाहरू मध्यपूर्वका देश (साउदी अरब, कतार, मलेसिया र दुबई) गएका छन् भने केही अध्ययन र बिजनेशका लागि पनि युरोप र अमेर...

जनकपुरमा शहीदद्वार निर्माण गरिने

जनकपुरमा शहीदद्वार निर्माण गरिने

मधेश आन्दोलनका शहीदको सम्मानमा जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधामको उत्तरी प्रवेशमार्ग  मुजेलियामा शहीद द्वारको निर्माण गर्ने भएको छ । करीब ३ करो...

टिप्पर दुर्घटनामा चालक र सहचालकको मृत्यु

टिप्पर दुर्घटनामा चालक र सहचालकको मृत्यु

प्युठानमा शनिवार टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । चुनढुंगा बोकेर खप्रेङ खोलाबाट दाङको कालाकाटेस्थित शुभश्री अग्नि सिमेन्ट उद्योगमा जाँदै गरेक...

जनार्दन शर्माको आह्वान : पार्टीलाई व्यक्तिका स्वार्थपूर्तिको हतियार बन्न दिनु हुँदैन

जनार्दन शर्माको आह्वान : पार्टीलाई व्यक्तिका स्वार्थपूर्तिको हतियार बन्न दिनु हुँदैन

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएका बेला स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री जनार्दन शर्माले पार्टीलाई व्यक्तिका स्वार्थपूर्तिको हतियार बन्न...

सनाखत नहुँदा १ हप्तादेखि महिलाको शव हस्पिटलमै

सनाखत नहुँदा १ हप्तादेखि महिलाको शव हस्पिटलमै

उत्तरी झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्ने चिया बगानभित्र अर्धनग्न अवस्थामा १ हप्ताअघि मृत भेटिएकी १ महिलाको हालसम्म सनाखत हुन सकेको छैन । जि...

नेपालबाट आज ११ अन्तर्राष्ट्रिय उडान

नेपालबाट आज ११ अन्तर्राष्ट्रिय उडान

विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि शनिवार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । यी उडनमध्ये नेपाल वायुसेवा निगम (न...

एसियाको पहिचान बनेको थाइ खाना, यी हुन् प्रख्यात परिकार

थाइ व्यञ्जन अहिले विश्वको जिब्रोमा बसेको छ । विश्वका धेरै देशमा थाइ खाना खाइन्छ र नेपालमा पनि यसको क्रेज बढेको छ ।  थाइ खानाको इतिहास हेर्ने हो भने...

राजविराजमा पोखरीमा डुबेर बालकको मृत्यु

सप्तरीको राजविराज नगरपालिकास्थित फर्सेठमा शुक्रबार साँझ पोखरीमा  डुबेर एक बालकको मृत्यु भएको छ ।   मृत्यु हुनेमा राजविराज नगरपालिका–११...

`
कोभिड–१९ महामारीपछि विदेशबाट १६ हजार नेपालीको उद्धार

कोभिड–१९ महामारीपछि विदेशबाट १६ हजार नेपालीको उद्धार

कोभिड–१९ को सङ्क्रमण देखिएपछि बिहीबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १६ हजार २९४ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । फिर्त...

गोकर्ण बिष्टको पहलमा पहिरोका घाइतेलाई हेलिकप्टरमार्फत ल्याइयो काठमाडौँ

गोकर्ण बिष्टको पहलमा पहिरोका घाइतेलाई हेलिकप्टरमार्फत ल्याइयो काठमाडौँ

गुल्मीको इस्माको मल्दीमा गएको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण घाइते भएका पाँच जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडाँै लगिएको छ...

दिल्लीमा अलपत्र ६ नेपालीको उद्वार

दिल्लीमा अलपत्र ६ नेपालीको उद्वार

भारतको दिल्लीमा अलपत्र परेका ६ नेपाली महिलालाई आज उद्धार गरिएको छ । गत फागुन २९ गते नेपालगञ्जको नाका हुँदै भारत प्रवेश गरेका उनीहरुलाई तेस्रो मुलुक पु&ye...

अवैध मल बोकेको ट्या्रक्टरसहित पाँच पक्राउ

अवैध मल बोकेको ट्या्रक्टरसहित पाँच पक्राउ

भारतबाट अवैध रुपमा ल्याउँदै गरेको एक ट्या्रक्टर मलसहित प्रहरीले आज पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–११ निवास...

मुख्यमन्त्री राउतद्वारा पुस्तक सार्वजनिक

मुख्यमन्त्री राउतद्वारा पुस्तक सार्वजनिक

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नीति तथा योजना आयोगद्वारा प्रकाशित विभिन्न पुस्तकको आज यहाँ सार्वजनिक गरेका छन् । आयोगद्वारा प्रदेश पाश्र्वचित्र २०७७, प्रदेश...