×

जेठ १५, २०८०

सडक निर्माणमा ढलान प्रविधिलाई प्रवर्द्धन गरिने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्र बुटुमीन कम गर्न पनि ढलान गरेर सडक बनाउने कार्यक्रम अगाडि सारिने बताए ।

जेठ १५, २०८०

नेपाल सरकारले रु २५ लाखसम्म रकम विनियोजन प्रस्ताव भएका वैकल्पिक सहायक राजमार्गतर्फका कार्यक्रम सम्बन्धित प्रदेशबाट कार्यान्वयन गर्ने व्यवस्था गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आगामी आर्थि...

जेठ १५, २०८०

सरकारले पशुपंक्षी महामारी रोक्नका लागि ५ करोड ६० लाख डोज भ्याक्सिन स्वदेशमै उत्पादन गर्ने घोषणा गरेको छ । संघीय संसद्‍को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतल...

जेठ १५, २०८०

सरकारले जग्गा अधिग्रहण ऐन संशोधन गर्ने भएको छ । संघीय संसद्‍को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो बताएका हुन् । आगामी आर्थिक वर्षमा आयोजनाको लागि...

जेठ १५, २०८०

सभामुख देवराज घिमिरेले संसदीय समितिका नेताहरुको ध्यानाकर्षण गराएका छन् । आजको कार्यव्यवस्था परामर्श समितिको बैठमा सभामुख घिमिरेले समितिहरुको नेतृत्व चयन नहुँदा संसदीय कामले गति लिन नसकेको विषयमा राजनीति...

जेठ १४, २०८०

टीकापुर घटनाका दोषी रेशम चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका छन् । गणतन्त्र दिवस (जेठ १५)का अवसरमा राष्ट्रपति पौडेलले रेशम चौधरी, टोपबहादुर बुढासमेत १९ जनालाई आममाफी दिएका हुन् । रा...

जेठ १४, २०८०

कर्णाली करिडोरअन्तर्गत खुलालुको पुल मर्मतका लागि चौध दिन बन्द गरिएको करिडोर खुला गरिएको छ ।  कालीकोटको खुलालु पुल आसपासको सडक मर्मत गर्नुपर्ने भएकाले गत वैशाख ३० गतेदेखि कर्णाली कोरिडोर बन्द गरिएको थ...

जेठ १३, २०८०

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका ताल तलैयामा यतिबेला जलकुम्भी फुलेर ढकमक्क छ । यही फुलेका जलकुम्भीका कारण यतिबेला यहाँ फोटो खिच्न र टिकटक बनाउन आउने आन्तरिक पर्यटकको भिड देखिन्छ । पहिले फाट्टफु...

जेठ १३, २०८०

नेपाल रोडिज सिजन ५ को यामाहा फिल्ड अडिसन शुरू भएको छ । नेपालका विभिन्न शहरहरूमा हुने अडिसनका लागि तर रहन रोडिज टिमले आग्रह गरेको छ । यामाहा रेसिङको प्रस्तुति हिमालय रोडिज, सबै थ्रिल खोज्ने र साहसिक उत्स...

जेठ १२, २०८०

नेपाल हज समितिले ‘हज यात्रा–२०२३’ का लागि १ हजार ९२ जना छनोट गरिएको जनाएको छ । समितिले शुक्रवार एक सूचना जारी गर्दै हज समिति कार्यविधि–२०७२ अनुसार उनीहरूको छनोट गरिएको जानकार...

जेठ ११, २०८०

ललितपुरको नख्खु–भैँसेपाटी सडक यही जेठभित्र सम्पन्न हुने भएको छ । निर्माण सुरु भएको लामो समय भइसक्दासमेत सम्पन्न नभएको सडकमा दुई महिनायता उल्लेख्य प्रगति भइरहेको छ ।  सडक विभागका महानिर्देशक सु...

जेठ १०, २०८०

​​सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८० पेश भएको छ । ​ नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले संघीय संसद्को आजको संयुक्त बैठकमा उक्त प्रतिवेदन...

जेठ १०, २०८०

नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौंको अध्यक्षमा देवीप्रसाद भुसाल निर्वाचित भएका छन् ।  नेपाली कांग्रेस निकट श्रमिकहरुको साझा संस्था युनियनको सातौं अधिवेशनको आज बिहान सम्पन्न मतगणनामा भुसालले चार सय २१...

जेठ ९, २०८०

जिल्ला प्रशासन कार्यालय सुनसरीमा मिटरब्याजीविरुद्ध दुई सय ४९ जनाले उजुरी दर्ता गराएका छन् ।  सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै दुई सय ४९ जनाले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी हुमकला ...

जेठ ९, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा आरोही हरि बुढामगरले राखेको विश्व कीर्तिमान लगन, साहस र गौरवको प्रतीक भएको बताएका छन् ।  कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका बुढ...

जेठ ९, २०८०

फेवातालको आसपासको सिमसार जोगाउन वातावरण संरक्षणका लागि महाअभियान कास्कीले माग गरेको छ । संस्थाका संस्थापक संयोजक रामबहादुर पौडेल र नागरिक समाज कास्कीका तर्फबाट संयोजक नरेन्द्रमान लालचनले यस सम्बन्धमा गण्डक...

जेठ ९, २०८०

नेपाली सेनाले विपद् व्यवस्थापनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि अभ्यास ‘हातेमालो–५’ सम्पन्न गरेको छ । जङ्गी अड्डामा सञ्चालन भएको दुई दिने अभ्यास ‘हातेमालो–५’ का...

जेठ ७, २०८०

नेपाल प्रेस युनियनले लोककल्याणकारी विज्ञापन कटौती गर्ने विज्ञापन बोर्डको निर्णयप्रति आपत्ति जनाएको छ । बोर्डले जेठ १५ गतेसम्म प्रकाशित विज्ञापनको मात्रै भुक्तानी गरिने भन्दै सूचना प्रकाशित गरेपछि युनियनले आपत्ति ...