×

बैशाख ६, २०८०

लमजुङका अघिकांश स्थानीय तहसँग आगलागी नियन्त्रण गर्न दमकल रहेका छैनन् । जिल्लामा चार नगरपालिका र चार गाउँपालिका छन् ।   आगलागी भइहाले पनि बेसीसहर नगरपालिकाकै दमकल पुग्नुपर्ने बाध्यता  छ । टा...

बैशाख ६, २०८०

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न ...

बैशाख ६, २०८०

कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले ४ महिनादेखि पारिश्रमिक पाएका छैनन् । संघीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० स्वास्थ्यकर्मीले ४ महिनादेखि तलब पाउन सकेका छैनन् । नगरपालिकाका स्वास्...

बैशाख ६, २०८०

आज बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । देशभर ६–५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १२–५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाक...

बैशाख ५, २०८०

औषधि व्यवस्था विभाग विराटनगरले ताला लगाएको सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सञ्चालित एक औषधि पसलले खुलेआम औषधि बिक्री गरिरहेको पाइएको छ ।  विभागले गत चैत २३ गते गरेको अनुगमनका क्रममा विभिन्न कमजोरी ...

बैशाख ४, २०८०

सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ । ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुव...

बैशाख ३, २०८०

थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा आज (आइतवार) काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । देशमा गुणस्तरीय र विश्वस्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेसनल ...

बैशाख ३, २०८०

बागलुङ नगरपालिकाको १५ शय्याको अस्पताल पहिलो तला ढलानको तयारी गरिएकै ६ महिना बित्यो । ६ महिनादेखि अलपत्र अवस्थामा रहेको अस्पताल भवनको छडमा खिया लाग्न थालेको छ । ढलानका लागि खरिद गरिएका कच्चा सामग्री पतकरल...

बैशाख १, २०८०

सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा तीन सय ८३ जनाको परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सीमा नाकामै गरिए...

चैत ३०, २०७९

  रुघा लाग्दा हुने बन्द नाक खोल्नका लागि बजारबाट सामान ल्याउनुभन्दा घरेलु उपाय नै अपनाउनु ठीक हुन्छ । जसका लागि यी टिप्स लाभदायक हुनसक्छ बाफ पानी उमालेर त्यसमा पुदिनाका केही पात पिँधेर हाल्नुस् र दु...

चैत ३०, २०७९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी निर्देेशिका, २०७० को दफा २३ मा उल्लेख भएबमोजिम एक्स–रे, सीटी स्क्यान, एमआरआई, अल्ट्रासाउण्डलगायतका रेडियोलोजी सेवा रेडियोलोजिष्टले मात्र गर्न पाउने व्यवस्था रहेको छ । ...

चैत ३०, २०७९

आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका भेन्टिलेटर प्रयोगविहीन बनेका छन् । अस्पतालमा ७ वटा भेन्टिलेटर रहेका छन् । भेन्टिलेटरको आवश्यकता परे बिरामीले प्रयोग गर्न पाउने अवस्था छैन । कोभिड–१९ का ...

चैत २९, २०७९

युरोपेली सङ्घले कोरोना भाइरसविरुद्धको करिब १५ लाख मात्रा खोप उपलब्ध गराएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्...

चैत २९, २०७९

पछिल्लो १ हप्तायता पर्वत अस्पतालमा बिरामीको चाप  बढेको छ । अस्पतालमा दैनिक ज्वरोका मात्र २०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।  ज्वरो, रुघाखोकी लगायत कोभिड–१९ सँग मिल्दोजुल्द...

चैत २७, २०७९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण अझै केही दिन बढ्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।      मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सङ्क्रमण अझै केही...

चैत २७, २०७९

यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पूँजीबजारमा आज दोस्रो दिन भने सामान्य अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज पाँच दशमलव ५४ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ०२ अङ्...

चैत २७, २०७९

पाल्पा जिल्लामै सरकारी तवरमा सबैभन्दा ठूलो अस्पताल रामपुरमा निर्माण भएको छ । निर्माण कार्य शुरू भएको करीब ८ वर्षमा ५० शय्याको रामपुर अस्पताल भवन निर्माण भएपछि स्थानीयलाई सहज हुने भएको छ ।   नयाँ भवनक...

चैत २६, २०७९

काभ्रेको रोशी गाउँपालिका–९ मंगलटारमा आयोजित २ दिने बृहत् स्वास्थ्य शिविरबाट ५०० स्थानीय लाभान्वित भएका छन् । त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी केन्द्रीय विभाग र मंगल जनविजय माध्यमिक विद्यालयले संयुक्त...