×

असार ३, २०८०

दाङ र कालीकोटमा दादुराका बिरामी फेला परेका छन् ।  स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा निर्देशक डा. विवेककुमार लालले दाङको बङ्गलाचुली नगरपालिका पाँच जना र कालीकोटको खडाचक्र नगरपालिकामा चार ...

असार ३, २०८०

पछिल्लो समय कञ्चनपुरमा सिकलसेलका बिरामीको संख्यामा वृद्धि भएको छ । सिकलसेल तराईमा रहेका रानाथारू समुदायमा बढी देखिने भएकाले कञ्चनपुर पनि जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।  ...

असार २, २०८०

नेपालमा पहिलोपटक मङ्कीपक्स भाइरस सङ्क्रमण देखिएको छ । शुक्रवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६० वर्षीया विदेशी महिलामा मङ्कीपक्स भाइरस (एमपक्स) को सङ्क्रमण देखिएको हो । इपिडिमियोलोजी तथ...

असार २, २०८०

नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षाको व्यवस्था गर्न माग गरेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफो...

असार २, २०८०

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबामा अस्पताल भवन निर्माण भएको छ । संघीय सरकारले ३ वर्षअघि अघि सारेको सबै स्थानीय तहमा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने कार्यक्रमअनुसार अन्नपूर्ण गाउँपालिकाले दोवामा ...

असार २, २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मी तथा बर्खायाम शुरू भएदेखि बालबालिकामा झाडापखाला र हैजाको जोखिम बढेको जनाएको छ । मन्त्रालयले सूचना जारी गरी गर्मी तथा बर्खायाम शुरू भएदेखि बालबालिकालाई झाडापखाला र हैज...

असार १, २०८०

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी तथा बर्खायाम सुरु भएदेखि बालबालिकालाई झाडापखाला र हैजाबाट बचाउन आग्रह गरेको छ । मन्त्रालयले आज सूचना जारी गरी गर्मी तथा बर्खायाम सुरु भएदेखि बालबालिकालाई झाडापखाला र हैज...

असार १, २०८०

नेपालमा मंकीपक्स भाइरसबाट हुने एमपक्स रोग देखा परेको छ । ६० वर्षीया विदेशी महिलामा एमपक्स (सरुवा रोग) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एमपक्सको शंकास्पद लक्...

जेठ ३२, २०८०

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।       मन्त्रालयका उपसचिव एकदेव खनालले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्...

जेठ ३२, २०८०

नर्भिक इन्टरनेशनल हस्पिटलले पायल्स, फिसर र फिस्टुलाको नयाँ उपचार पद्धति शुरु गरेको छ । लेजरबाटै पायल्स, फिसर र फिस्टुलाको सहज उपचार(सर्जरी) गर्ने प्रविधि ‘लेजर इन प्रोक्टोलोजी’को शुरुवात गरेसँगै ...

जेठ ३१, २०८०

भरतपुर महानगरपालिकाले घरघरमा स्वास्थ्यको पहुँच पुर्‍याउने उद्देश्यले एक वडा एक स्वास्थ्य केन्द्र स्थापना गर्ने भएको छ । जनताको पहुँच स्वास्थ्य क्षेत्रमा पुर्‍याउने उद्देश्यका साथ प्रत्येक वडामा स्वास्थ्य केन्द्र स्थ...

जेठ ३०, २०८०

दादुरा प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित भएका छन् । स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले आज सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनालाई दादुराको प्रकोप भएको छ ।  महाशाख...

जेठ ३०, २०८०

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको छ । गोकर्णेश्वरका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले वडा नं ९ स्थिति जोभो कदम्पा विद्यालयका चार जनामा देखिएको दादुरा नियन्त्रणमा जानकारी...

जेठ ३०, २०८०

म्याग्दीको धवलागिरि गाउँपालिकाले ‘दीर्घरोगीको घरघरमा अध्यक्ष’ कार्यक्रम शुरू गरेको छ । दीर्घरोगीको अवस्था पहिचान र उनीहरूको औषधोपचारमा सघाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । भौगोलिक रू...

जेठ २९, २०८०

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही पनि नागरिक स्वस्थ्य सेवाबाट वञ्चित हुनुनपर्ने बताएका छन् । सिन्धुपाल्चोकको चौतारामा आज आयोजित कार्यक्रममा उनले  सबै नागरिकलाई सरकारले आधारभूत स्वस्थ्य सेवाको...

जेठ २९, २०८०

नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले सुदूरपश्चिका विभिन्न स्थानीय तहसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । ती २ निकायले डोटीका २ र अछाम जिल्लाका १ स्थानीय तहमा आँखा शिविर सञ्चालन गरेको ह...

जेठ २८, २०८०

कोरोना महामारीका बेला दाङको बेलझुण्डीस्थित कोभिड– १९ अस्थायी अस्पतालमा ल्याइएका ९ वटा भेन्टिलेटर र १५ वटा आईसीयू शय्या राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा थन्किएका छन् । प्रदेश र संघीय सरकारले उपलब्ध गर...

जेठ २७, २०८०

धनुषाको नगराइन नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गरिएको छ । आज नगराइनमा आयोजित पूर्ण खोप नगर घोषणा सभामा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले पूर्ण खोपयुक्त नगर घोषणा गरे&n...