×

चैत ७, २०७५

जेनेभा- जिम्बाबेमा आएको पछिल्लो बाढी र तुफानका कारण दुई लाख भन्दा बढी व्यक्ति प्रभावित भएका छन् ।  संयुक्त राष्ट्रसंघीय निकायले बिहीबार दिएको जानकारी अनुसार प्रभावित भएकामध्ये अधिकांश मोजाम्बिक सीमा क्षे...

चैत ७, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा आएको इडाइ आँधीका कारण आएको बाढीमा फसेकाहरूलाई सहायता गर्नका लागि सहायता निकायहरूलाई अप्ठ्यारो परेको छ ।  परोपकारी संस्थाहरूले विनाशकारी बाढीका कारण हजार...

चैत ७, २०७५

काठमाडौं – बेलायतकी प्रधानमन्त्री टेरिजा मेले जनता आफ्नो पक्षमा रहेको बताउँदै ब्रेक्जिटमा भइरहेको ढिलाइको दोष सांसदहरूले लिनुपर्ने भनाइ राखेकी छन् ।  प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रीटबाट बोल्दै म...

चैत ७, २०७५

नयाँदिल्ली– भारतमा पनि होली आज हर्षोल्लासका साथ मनाइँदैछ । जसको असर भारतको मेट्रो रेल सेवामा परेको छ । आज दिउँसो सम्म भारतमा मेट्रो रेल सेवा बन्द हुने भएको हो ।  होलीका कारण भारतीय समय अनुसा...

चैत ७, २०७५

काठमाडौं – न्युजील्यान्डले क्राइस्टचर्च आक्रमणमा प्रयोग भएजस्तो सबै किसिमका अर्धस्वचालित हतियारमा प्रतिबन्ध लगाउने प्रधानमन्त्री जासिन्डा आर्डर्नले बताएकी छन् ।  अघिल्लो शुक्रवार दुई मस्जिदमा ५० जना मारिएपछ...

चैत ७, २०७५

काठमाडौं– युरोपीयन संघ (ईयू)को एक आयोगले गुगलमाथि जरिवाना लगाएको छ । गुगलले प्रतिस्पर्धी खनलाइनको सर्च विज्ञापन ब्लक गरेको भन्दै ईयूले गुगलमाथि १४९ करोड युरो जरिवाना गरेको हो ।  बीबीसीका अनु...

चैत ७, २०७५

जाकार्ता-  इन्डोनेसियाको पपुवा प्रान्तमा आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १०७ पुगेको छ । अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार बेपत्ता हुनेहरूको संख्या धेरै नै रहेकाले मृत्यु हुनेहरूक...

चैत ७, २०७५

काबुल- द्वन्द्वग्रस्त अफगानिस्तानमा ढिला गरी राष्ट्रपतिय निर्वाचन हुन लागेको छ । राष्ट्रपतिय निर्वाचन आगामी सेप्टेम्बर २८ तारिखका दिन गर्नेगरी बुधबार औपचारिक रूपमा घोषणा भएको छ ।  यसअघि तय भएको तालिक...

चैत ६, २०७५

सोल – दक्षिण कोरियामा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा विवाह दरमा कमी आएको तथ्याङ्क सार्वजनिक भएको छ । आर्थिक अस्थिरतालगायतका कारण यहाँका युवायुवतीले विवाहलाई कम प्राथमिकता दिन थालेको समाचारमा उल्लेख ...

चैत ६, २०७५

काठमाडौं – भारतको बहुजन समाज पार्टीकी अध्यक्ष मायावतीले आउँदै गरेको लोकसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा बुधवार गरेकी छन् ।  पत्रकार सम्मेलनमा बोल्दै मायावतीले आफ्नो सबै ध्यान आमनिर्वाचनमा लग...

चैत ६, २०७५

काठमाडौं – गोवा विधानसभामा कांग्रेसले सबैभन्दा बढी सीट ल्याएको भए पनि गभर्नर मृदुला सिन्हासमक्ष उसले आफ्ना जम्मा तीनजना विधायक प्रस्तुत गर्न सक्यो । उता भाजपाले सत्तामा दाबी गर्दै सबै २१ विधायक प्रस्तुत गरेक...

चैत ६, २०७५

काठमाडौं – जीवनको आध्यात्मिक आयाममा अतुलनीय योगदान पुर्‍याउने व्यक्तिलाई दिइने टेम्पलटन पुरस्कार मंगलवार मार्सेलो ग्लीजरलाई दिइएको छ । ब्राजिलका यी भौतिकशास्त्रीले विज्ञान र धर्म शत्रु नभएको देखाउन आफ्नो...

चैत ६, २०७५

काठमाडौं – दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मे महिनामा हुन लागेको आमनिर्वाचनअघि सामान्य व्यक्ति झैं ट्रेन यात्रा गरेका छन् ।  तर उनी र अन्य यात्रु चढेको ट्रेन घन्टौंसम्म जाममा परेको थियो ...

चैत ६, २०७५

काठमाडौं – कजाखास्तानका राष्ट्रपति नूरसुल्तान नजरबायेभले मंगलवार राजीनामाको घोषणा गरेका छन् ।  उनी विगत ३० वर्षदेखि सत्तामा थिए । सोभियत संघ विघटनपछि मध्य एसियाली मुलुकका यी दिग्गज नेताले कजाख...

चैत ६, २०७५

काठमाडौं – आफ्नो उत्तराधिकारी भारतमा हुन सक्ने बयान दलाई लामाले दिएपछि चीनले त्यसलाई खारेज गरेको छ ।  तिब्बती बौद्ध धर्मका आगामी आध्यात्मिक नेताले चीन सरकारबाट मान्यता लिनुपर्ने चीनको भनाइ छ ।&n...

चैत ५, २०७५

दुबई – संयुक्त अरब इमिरेट्सले यस वर्ष आफ्ना नागरिकका लागि निजी क्षेत्रमा ३० हजार रोजगारी सिर्जना गर्ने मानव संशाधन मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले गत वर्ष सन् २०१८ मा इमिरेटी नागरिकका लागि २० ह...

चैत ५, २०७५

बेइजिङ– सन् २०१८ मा चीनको रोजगार बजारमा नयाँ विशेषतासहितको स्थिरता देखिएको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।  चीनको औषत मासिक तलबमा अघिल्लो बर्षको तुलनामा गत बर्षको अन्तिम तीन महिनामा ३।९ प्रत...

चैत ५, २०७५

क्यालिफोर्निया– पेरूका पूर्व राष्ट्रपति अलेजांद्रो तोलेदो को क्यालिफोर्नियामा सार्वजनिक रूपमा मदीरा पिएको आरोपमा आइतबार गिरफ्तार गरिएको अमेरिकी प्रहरीले बताएको छ ।  आइतबार पक्राउ परेका तोलेदोलाई ...