×

चैत १, २०७५

काठमाडौं – भीगन वातावरण अभियन्ता किशोरी ग्रेटा थनबर्गलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरिएको छ । विश्वव्यापी जलवायु परिवर्तन सम्मेलनका क्रममा उनले विश्व नेताहरूलाई जलवायु परिवर्तनका सम्बन्धमा केही न...

चैत १, २०७५

काठमाडौं – न्युजील्यान्डको क्राइस्टचर्चस्थित अल नूर मस्जिदमा शुक्रवार आक्रमण गरी ४९ जनाको हत्या गर्ने व्यक्ति ब्रेन्टन ट्यारेन्टले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई आदर्श मान्ने गरेको खुलेको छ । अस्ट्रेलियामा बसोब...

चैत १, २०७५

काठमाडौं – न्युजील्यान्डको क्राइस्टचर्चमा रहेका दुई मस्जिदमा भएको गोलीकाण्डमा ४९ जना मारिएका छन् भने थप ४८ जना घाइते भएका छन् ।  डीन्स एभेन्यु मस्जिदमा ४१ जना मारिएका हुन् भने बाँकी सातजना लिनवूड म...

चैत १, २०७५

काठमाडौं – चीनको एक सुप्रसिद्ध उच्च विद्यालयको क्यान्टीनमा कुहिएको र ढुसी परेको खानेकुरा भेटिएपछि जनताको आक्रोश बाहिर आएको छ ।  छङ्दु नं. ७ एक्सपेरिमेन्टल हाईस्कूलमा ढुसी परेको पाउरोटी, कुहिरहेक...

चैत १, २०७५

काठमाडौं – क्राइस्टचर्चमा भएको भयानक गोलीकाण्डलाई बन्दूकधारीले १७ मिनेटसम्म लाइभस्ट्रीम गरेको पाइएको छ ।  अस्ट्रेलिया प्रहरीले गोली चलाउने व्यक्ति ब्रेन्टन टारान्ट भनी पहिचान गरेको छ । उनी अस्ट्रेलियाम...

चैत १, २०७५

काठमाडौं – न्युजील्यान्डको क्राइस्टचर्चस्थित दुईवटा चर्चमा शुक्रवार भएको गोलीकाण्डमा मर्नेहरूको संख्या ४० पुगेको छ । चारजना बन्दूकधारीले दुई मस्जिदमा प्रवेश गरेर न्युजील्यान्डकै इतिहासको सबभन्दा खराब आतंकवादी घ...

चैत १, २०७५

काठमाडौं – उनन्चालीस वर्षीय राहिमी अहमद न्युजील्यान्डको क्राइस्टचर्चस्थित डीन्स एभेन्युमा रहेको मस्जिद अल नूर शुक्रवारको प्रार्थनाका लागि आफ्ना ११ वर्षीय छोरासँग गएका थिए ।  उनका छोरा बाहिर खेलिरहँदा ...

चैत १, २०७५

काठमाडौं – उत्तर कोरियाका नेता किम जोङ–उनले अमेरिकासँगको निःशस्त्रीकरण वार्ता तोडेर क्षेप्यास्त्र तथा आणविक परीक्षण गर्नसक्ने एक वरिष्ठ अधिकारीले बताएका छन् । परराष्ट्र राज्यमन्त्री चोए सुन–हुईल...

चैत १, २०७५

काठमाडौं – युरोपेली संघलाई ब्रेक्जिटमा ढिलाइ गर्नका लागि प्रधानमन्त्री टेरिजा मेले आग्रह गर्न बेलायती सांसदहरूले बहुमत दिएका छन् । ढिलाइका पक्षमा ४१३ मत परेको थियो भने विपक्षमा २०२ मत परेको थियो । ...

चैत १, २०७५

काठमाडौं – न्युजील्यान्डको क्राइस्टचर्चमा रहेका दुई मस्जिदमा गोलीकाण्ड हुँदा अनेकौं मानिसको मृत्यु भएको न्युजील्यान्ड प्रहरीले पुष्टि गरेको छ । मृत्यु भएका मानिसको संख्या स्पष्ट हुन सकेको छैन । प्रहरी कमिस्नर...

फागुन ३०, २०७५

जेनेभा- प्रसिद्ध पत्रकार जमल खसोग्गी हत्या प्रकरणको अन्तराष्ट्रिय स्वतन्त्र छानविनको प्रस्ताव साउदी अरबलाई मान्य नभएको रियादले बिहीबार पुनः दोहोराएको छ ।  उसले आफ्नो मुलुक अपराधीलाई कानूनी दायरामा ल्याउन अन...

फागुन ३०, २०७५

नयाँदिल्ली– भारतले पाकिस्तानमा आश्रय लिइरहेको लडाकू समूहका नेता मसूद अजहर र उनले नेतृत्व गरेको जैस–ए–मोहम्मद समूहलाई कालोसूचीमा राख्ने राष्ट्रसंघको प्रस्तावलाई चीनले अस्वीकृत गरेको भन्दै '...

फागुन ३०, २०७५

नयाँ दिल्ली- भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपाल–भारत सम्बन्ध सुमधुर रहेको टिप्पणी गरेका छन् ।  बिहीवार उनले भारतले सँधै नेपालको हित चाहेको बताएका छन् । नेपाल-भारतबारे उनले भने, &lsquo...

फागुन ३०, २०७५

काठमाडौं – मलेसियाको एक नदीमा रासायनिक फोहोर फ्याँकिएपछि सयौं मानिस बिरामी परेका कारण ३४ विद्यालय बन्द गरिएको छ ।  शिक्षामन्त्रीले बुधवार यसको जानकारी दिँदै परिस्थिति अझै बिग्रनसक्ने बताएका छन्...

फागुन ३०, २०७५

काठमाडौं – ब्राजिलको साओ पाउलोनजिक एक विद्यालयमा बुधवार भएको गोलीकाण्डमा कम्तीमा आठजना मारिएको देशको सैन्य प्रहरीले जनाएको छ ।  हूड लगाएर आएका दुईजना सशस्त्र व्यक्तिहरू सुजानो शहरको स्टेट स्कूल र...

फागुन ३०, २०७५

काठमाडौं – भारतको जम्मु कश्मीरस्थित पुलवामा आक्रमणपछि आतंकवादी संगठन जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गर्ने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को घोषणामा चीनले भिट...

फागुन ३०, २०७५

काठमाडौं– चर्चित समाजिक सञ्जाल फेसबुकमा भयङ्कर समस्या देखिएको छ ।  फेसबुकका अलवा उसको स्वामित्वमा रहेको  म्यासेन्जर र इन्स्टाग्राममा समेत अवरोधहरु देखिएको छ ।  गएराती करीब १० बजेपछिबाट...

फागुन २९, २०७५

फ्राङ्कफर्ट– जर्मनीको कार निर्माता कम्पनी भक्सवागनले विद्युतीय कार उत्पादनमा आफूलाई रुपान्तरण गर्ने उद्देश्यले सन् २०२३ भित्रमा कम्पनीमा कार्यरत करीब सात हजार कर्मचारी कटौती गर्ने जनाएको छ ।  कम्पनीले कट...