×

फागुन १६, २०८०

त्रिदेशीय टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालका दीपेन्द्रपसिंह ऐरीले पनि अर्धशतक बनाएका छन् । उनले २८ बलमा ५० रन बनाउँदै अर्धशतक बनाएका हुन् । यस क्रममा दीपेन्द्रले ५ चौका र २ छ...

फागुन १६, २०८०

त्रिदेशीय टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपाललाई छैटौँ झड्का लागेको छ । सोमपाल कामी शून्य रनमा आउट भएका हुन् । यसअघि सन्दीप जोरा ६ बलमा ८ रन बनाएर आउट भएका थिए । ...

फागुन १६, २०८०

त्रिदेशीय टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् ।  उनले ३५ बलमा ५० रन बनाउँदै अर्धशतक बनाएका हुन् । यस क्रममा उनले ६ चौका २ छक्का ...

फागुन १६, २०८०

त्रिदेशीय टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।  आरिफ शेख ३४ रन बनाएर आउट भएका छन् । नेपालले ८.१ ओभरमा ६५ रन बनाउँदा दोस्रो विकेट ग...

फागुन १६, २०८०

त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले ६ ओभरको समाप्तिमा ५० रन कटाएको छ । नेपालले १ विकेट गुमाएर ५१ रन बनाएको हाे । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुध...

फागुन १६, २०८०

त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार बिहान टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरम...

फागुन १६, २०८०

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा ले वाफ महिला च्याम्पियनसिपको फाइनल खेल गुमाउने भएकी छन् । फ्रान्स क्लबमा आवद्ध रहेकी साम्बाले जोर्डनविरुद्ध बिहीवार राति हुने फाइनल खेल गु...

फागुन १६, २०८०

घरेलु मैदानमा जारी त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।  त्रिवि क्रिकेट मैदानमा बुधबार बिहान टस जितेर नेपालले बलिङ रोजेको हो ।...

फागुन १६, २०८०

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारीले अर्को रेकर्ड आफ्नो नाममा गरेकी छिन् ।  वाफ च्याम्पियनसिपअन्तर्गत गएराति लेबनानविरुद्ध गोल गर्दै साम्बाले महिलातर्फ दक्षिण एसियाकै सार्वधिक ग...

फागुन १६, २०८०

घरेलु मैदानमा जारी त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ । दुई देशबीचको खेल त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजे शुरू हुनेछ ।  पहिलो ...

फागुन १५, २०८०

वीर गणेशमान सिंह फउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी तथा नेपाल बक्सिङ महासंघको संयुक्त आयोजनामा वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको छैटौं संस्करण चैत १३ गतेदेखि हुने भएको छ । आयोजक ...

फागुन १५, २०८०

राजधानीमा जारी केपी ओली कप राष्ट्रिय पुरुष फुटबल प्रतियोगितामा जाउलाखेल युथ क्लबले आयोजक केपी ओली एफसीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । ​ सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको खे...

फागुन १५, २०८०

​त्रिभुवन आर्मी अफिसर्स क्लबद्वारा आयोजित अन्तर सदस्यीय गल्फ तथा लन टेनिस प्रतियोगिता सम्पन्न भएको छ । महाशिवरात्रि तथा २६१ औं सेना दिवस २०८० को उपलक्ष्यमा आयोजित प्रतियोगिताको प्रधानसेनापति प्रभुराम शर्माले मंगल...

फागुन १५, २०८०

त्रिदेशीय ट्वी-ट्वान्टी शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । कीर्तिपुरमा २०७ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ५ बलमा अलआउट हुँदा १८६ रन मात्र जोड्न सक्यो । दीपेन्द्रसिंह ऐ...

फागुन १५, २०८०

नेपाली खेलाडी कुशल मल्लको विश्व कीर्तिमान तोडिएको छ । यस अघि टी २० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो ३४ बलमा शतक हानेका मल्लको कीर्तिमान नेपालविरुद्ध ३३ बलमा शतक प्रहार गर्दै नामिबियाका खेलाडीले तोडका हुन् ।&nb...

फागुन १५, २०८०

त्रिदेशीय टी २० सिरिजमा नामिबियाविरुद्ध २०७ रनको विशाल लक्ष्य पछ्याएको नेपाललाई पहिलो झट्का लागेको छ । कुशल भुर्तेल जवाफी रन पछ्याउने क्रममा पहिलो बलमा नै आउट भएका हुन् । उनी एलबिडब्ल्यू धरापमा परेका हुन् ।

फागुन १५, २०८०

त्रिदेशीय टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा नामिबियाले नेपाललाई २०७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । नेपाली बलर चल्न नसकेपछि नामिबियाले नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिएको हो । कीर्तिपुरस्थित&nbs...

फागुन १५, २०८०

त्रिदेशीय टी–२० क्रिकेट सिरिजमा नेपालले नामिबियाविरुद्ध तेस्रो सफलता हात पारेको छ । टस हारेपछि फिल्डिङमा उत्रिएको नेपालका लागि कप्तान रोहित पौडेलले तेस्रो विकेट लिए ।  रोहितले जान फ्राइलिन्कसला...