×

NMB BANK
NIC ASIA

भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी

काठमाडाैं | मंसिर ४, २०८०

NTC
Premier Steels

भक्तपुर क्यान्सर अस्पतालले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 
अस्पतालले मेडिकल अफिसर, स्टाफ नर्स, फार्मेसी सहायक र रिसेप्सनिष्ट पदमा गरी ११ जना कर्मचारी माग गरेको छ । 
इच्छुक उम्मेदवारले सोमबारको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । 
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
भदौ १२, २०७६

काठमाडौं–डब्लूडब्लूएफ नेपाल र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनले कर्मचारी माग गरेका छन् ।  दुबै गैरसरकारी संस्थाले एक विज्ञापनमार्फत कर्मचारी मागसम्बन्धी सूचना निकालेका हुन् ।  ...

माघ २९, २०७५

काठमाडौं-  यूएसएडले सिनियर जीआईएस एड्भाइजरका लागि दर्खास्त आह्वान गरेको छ । थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।

माघ २३, २०७५

काठमाडौं– यूएसएडले सेक्रेटरी पदका लागि दर्खास्त आह्वान गरेको छ । हप्तामा ४० घण्टा काम गर्नेगरी इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन् । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।   

बैशाख ४, २०८०

लुम्बिनी बौद्ध विश्वविद्यालयले विभिन्न ३ पदमा कर्मचारी माग गरेको छ । विश्वविद्यालयले उपप्राध्यापक (कानुन विषय), उपप्राध्यापक (ट्राभल एण्ड टुरिजम र सहायक प्राध्यापक पदमा कर्मचारी माग गरेको हो ।  इच्छुक उम्मेदवार...

साउन ३२, २०७६

काठमाडौं–वर्ल्ड बैंक ग्रुप, युएनडीडी, युएन नेपाललगायतका संस्थाहरुले कर्मचारी माग गरेका छन् । कर्मचारीको मागसम्बन्धी सूचना यहाँ प्रस्तुत गरिएको छः  

चैत ७, २०७६

कृषि सामाग्री कम्पनी लिमिटेडले विभिन्न तहमा रिक्त रहेका पद पूर्तिका लागि दरखास्त आह्वान गरेकाे  छ । कम्पनीले आन्तरिक तथा खुला गरी ३५ जना कर्मचारी माग गरेको हो । हेर्नुहोस् सूचना

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x