मंसिर १८, २०७५
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
अमेरिकी राष्ट्रपति डानाल्ड ट्रम्प एसियाली मुलुकको भ्रमणमा निस्किएका छन् । उनले जापान, दक्षिण कोरिया तथा चीनको भ्रमणा गरेका छन् । भ्रमणका क्रममा उनले उत्तर कोरियालार्इ संयमता अपनाउन नभए परिणाम भोग्न समेत चेतावनी समते दिएका छन् । ट्रम्पले यसो भनिरहँदा उत्तर भने थप क्षेप्यात्र परिक्षणको तयारीमा भएको हुनसक्ने शंकाहरू व्यक्त गरिएको छ ।
उत्तर कोरिया बारे अरू देश वेखबर जस्तै छन् । कति हतियार छन्, के गर्दै छ उत्तर जस्ता प्रश्नको जवाफ पाउन त्यति सहज छैन ।
दशकौंदेखि उत्तर कोरियाली समाज विश्वबाट टाढा रहेको छ र रहस्यमयी समाजको रुपमा रहेको छ ।
मानिस यसलाई ‘हर्मिट रेन’ या अलग रहनेवाला शासनकाल भन्छन् र त्यहाँका नेतालाई अबुझको रुपमा लिने गरेका छन् ।
जबकी उत्तर कोरिया भने अन्तर्राष्ट्रिय समुदाय विश्वका लागि आजको सवैभन्दा ठूलो खतरा भन्दै आएको छ ।
परमाणू शक्ति बन्ने महत्वकांक्षा, नागरिकमाथि हुनेवाला दमन तगा अन्तर्राष्ट्रिय समुदायबाट लागाइएको कडा प्रतिबन्धका कारण यसलाई ‘अछूत राज्यको रुपमा हेरिने गरिएको छ ।
वास्तविकता यो हो की उत्तर कोरिया तथा यसका नेता किम वंशमाथि अमेरिकासमेत बाँकी विश्वको कुनै पनि असर परेको छैन ।
करीब साढे २ करोडको जनसंख्यावाला देश के कारण भयो त‘अछूत’ ?
डेमोक्रेटिक पीपुल्स रिपब्लिक अफ कोरियाको उदय
१९०५ बाट नै कोरियाई प्रायद्वीपमाथि नियंत्रण रखने वाला जापानले द्वितीय विश्वयुद्धमा हारेपछि अमरीका र तत्कालीन सोभियत संघका बीच यस विषयमा सम्झौता भएको थियो कि दुवै देशको कव्जा हुने छ ।
प्योंगयाङमा बेलायतका पहिले राजदूत र वर्तमान विदेश सचिव जेम्स होएरका अनुसार
“प्रायद्वीपलाई बाडफाडका लागि अमेरिकाले नक्सामा एक रेखा खिचेको थियो जहाँबाट दुई देशको जन्म भएको थियो ।’
अमेरिका र रुसले दक्षिणी हिस्सा अमेरिकाले र उत्तरी हिस्सामाथि रुसले नियन्त्रण गर्ने सहमति गरे ।
यससँगै किम–२ सुंग नेतृत्वमा उत्तर कोरियाको कम्युनिष्ट सरकार अस्तित्वमा आयो ।
तर अमरीका र सोभियत संघबीचमा बढेको तनावका कारण उत्तर तथा दक्षिण कोरियामा युद्धको भयो र दुवै देशबीचको तनावमा प¥यो ।
उत्तर कोरिया तथा दक्षिण कोरियाबीच तनाव
त्यस समय अमरीकाले उत्तर कोरियाको पूरै आकाशमा कव्जा गरेको थिया र भारी बमबारी गरेको थियो जसकाकारण धेरैको ज्यान गएको थियो भने उत्तरले ठूलो क्षति बेहोरेको थियो । आज पनि कारियाका स्कुलमा यसविषयमा पढाइने गरिएको छ ।
दुई देशबीचको युद्धलाई त्यस सयमको दुई महाशक्तिका बीचको ‘प्रोक्सी वार’को रुपमा लिइएको थियो ।
तर दुई देशको एकीकरणको कुरा पनि भएको थियो तर केही नतिजा निस्केन । त्यसपछि दुई देशकाबीचमा युद्ध जस्तै अवस्थाको सिर्जना भयो ।
कोलंबिया विश्वविद्यालयका कोरिया रिसर्च सेन्टरसँग सम्बन्धित चाल्र्स आर्मस्ट्रङका अनुसार उत्तर कोरियाई समाज स्थायी रूपमै युद्धको मानसिकता वाला छ ।
युद्धपछि उत्तर कोरिया कसरी बाँचेको छ?
१९७० को दशक सम्म उसलाई चीन, सोवियत संघ तथा पूर्वी यूरोपीय देशले आर्थिक सहयोग गरेका थिए ।
जापानी शासनको बीचमा यहाँ औद्योगिक विकास धेरै भएका थिए । यसका कारण दक्षिणको धेरै ज्यादा धनी क्षेत्रको रुपमा लिने गरिएको थियो ।
क्षेत्रीय तनावका कारण कोरिया गुटनिरपेक्ष आन्दोलन को सक्रिय सदस्य थियो । १९६० को दशकमा अन्तिममा उत्तर कोरिया को जीडीपी दक्षिण कोरियाको भन्दा धेरै थियो । १९७० का दशकमा यो अन्तर समाप्त भएको थियो ।
उत्तरमा उथलपुथल हुनमा के कारण छ?
जेम्स होएरे सोभियत संघको विघटन भयो र रूसले साथीहरुको लागि लगानी गर्ने समय सकिएको भन्यो ।
दोस्रो तर्फ चीन राज्य समर्थित पूजीवाद तर्फ अघि बढ्यो र उसले पनि उत्तर कोरियासँग माफी माग्यो ।
किम–२ सुंग को सरकारको समयबाट नै यहाँ तीन नीति । राजनीतिक स्वतन्त्रता, आर्थिक आत्मनिर्भरता तथा सैन्य स्वायत्तता ।
के परमाणु शक्ति बनाएकै कारण रिसाए अन्तर्राष्ट्रिय शक्ति?
नब्बेको दशकमा उत्तर कोरियाको परमाणु कार्यक्रम को संकेत मिलेको थियो । जसले विश्वको कान ठाडा भएका थिए ।
त्यस समय प्योंगयाङले एनपीटी (परमाणु अप्रसार) समझौतासँग आफूलाई अलग गर्दै आफूँगस परमाणु हथियार भएको घोषणा ग-यो ।
२००२ मा तत्कालीन अमरीकी राष्ट्रपति जर्ज बुशले उत्तर कोरियालाई नराम्रो देशको शीखर भनेका थिए ।
उत्तरलाई परमाणु कार्यक्रम त्याग्नका लागि उसलाई मनाउने प्रयास भएको थियो तर त्यसमा केही उपलव्धि हासिल भएन । उत्तरमा धेरै अन्तर्राष्ट्रिय प्रतिवन्धहरु लागे र देशको अर्थव्यवस्थाका लागि मुख्य कोइला निर्यातमा पनि रोक लगाइयो ।
जेम्स होएरका अनुसार, क्लिन्टन के कार्यकालमा उत्तर कोरियाको परमाणु अखडामा हमलाको रणनीतिमा विचार गरिएको थिया । तर त्यस समय यसबाट खतरा हुने भन्दै रोकिएको थियो ।
के उत्तर कोरियाले संकटको हल निकाल्न सक्ला?
वर्तमान उत्तर कोरियाई नेता किम जोन उनसँग वार्ता गर्न असम्भव छ किनकी उनलाई असझदारको रुपमा लिने गरिएको छ ।
संयुक्त राष्ट्रका अमेरिकी राजदूत निक्की हेलीले उनलाई यस्तो भनेका थिए । तर विशेषज्ञ यस भनाइमा सहमत छन् की आफ्नो सरक्षाका लागि परमाणु हतियार बनाउने प्रयास गर्नु असमझदार पक्कै होइनन् ।
सियोलमा योनसेई यूनिभर्सिटीका प्राध्यापकले बीबीसीसँग भन “किम जोङ उनसँग आफ्नो सुरक्षाका लागि कोही सहयोगी छैनन् जबकी उनको अगाडि आक्रामक महाशक्ति छन् जसले पूरै विश्वका केही स्वायत्त देशमाथि आक्रमण गरेका थिए ।
न
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...