×

NMB BANK
NIC ASIA

चुनाव नजिकिदै गर्दा गृहले निकाल्यो यस्तो विज्ञप्ति

मंसिर ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ५ मंसिर - गृहमन्त्रालयले शान्तिपूर्ण र भयमुक्त वातावरणमा मतदान गर्न पाउने जनताको हकको प्रत्याभूति गर्न गृह प्रशासन प्रतिबद्ध र तम्तयार रहेको जनाएको छ । 

Muktinath Bank

गृह मन्त्रालका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले आज जारी गरेको विज्ञप्तिमा शान्तिपूर्ण र भयमुक्त वातावरणमा मतदानको कार्यमा राजनीतिक दलका नेता, उम्मेदवार, मतदाता, कर्मचारी, नागरिक समाज र सञ्चारकर्मीलगायत सबै पक्षबाट सदा झैँ स्थानीय प्रशासनलाई आवश्यक सहयोग प्राप्त हुने अपेक्षा गरीएको उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विज्ञप्तिमा भनिएको छ, “मुलुक निर्वाचनमय भइसकेको वर्तमान अवस्थामा छिटफुट रुपमा देखिएका निर्वाचन विरोधी गतिविधिलाई नियन्त्रण गर्दै राजनीतिक दल, उम्मेदवार, मतदाता, सञ्चारजगत् र आम जनसमुदायलाई मजबुत सुरक्षाको प्रत्याभूति दिन गृह प्रशासन सजग र संवेदनशील रहेको व्यहोरा पुनः स्मरण गराइन्छ ।” 


Advertisment
Nabil box
Kumari

मुलुकभरि निर्वाचनका राजनीतिक क्रियाकलाप साथै निर्वाचन व्यवस्थापनका सबै क्रियाकलापमा आवश्यकताबमोजिम सुरक्षा प्रदान गरिएको गृहले जनाएको छ । 

Vianet communication
Laxmi Bank

प्रथम चरणको निर्वाचन सुरक्षा व्यवस्थापनको क्रममा निर्वाचनपूर्व सुरक्षाको अन्तिम चरणका सुरक्षा कारबाही सञ्चालन भइरहेको तथा मतदानस्थलमा व्यवस्था गरिएको तीन घेरा सुरक्षा व्यवस्था र आवश्यकताबमोजिमको अन्य सुरक्षा तैनाथीहरु भइसकेको विज्ञप्तिमा उल्लेख छ । 

गृहले निरन्तर सूचना संकलन, विश्लेषण तथा आदानप्रदान र सोहीबमोजिमको पूर्वसावधानी तथा प्रतिरोधात्मक क्रियाकलाप समन्वयात्मक रुपमा कार्यान्वयन भइरहेको जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x