×

NMB BANK
NIC ASIA

अवार्ड फिर्ता गर्दा ‘गसिप’ बनिन् वेनिशा हमाल

मंसिर २०, २०७४

NTC
Premier Steels

काठमाडौं, २० मंसिर – चलचित्र ‘झ्यानाकुटी’ मा मालतीको भूमिका निभाएकी अभिनेत्री वेनिशा हमाल पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा पाइला अगाडि बढाउने प्रक्रियामै छिन् । अर्थात् ‘पपुलर’ हुन केही समय लाग्ला । भलै उनका अन्य चलचचित्रले भन्दा झ्यानाकुटीले उनलाई केही सफल पनि बनायो । यो चलचित्रबाट राम्रै प्रतिक्रिया बटुलिन् उनले । मिडियामा भिजे (भिडियो जक्की) हुँदै सिनेमा क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री वेनिशा हमाललाई भने यतिबेला फसाद परेको छ ।

Muktinath Bank

कुरा हप्ताअघिको हो । म्युजिक अवार्डका लागि कलाकार र पत्रकारको टोली दुबई पुगेको थियो । त्यहाँ भएको म्युजिक अवार्डमा झ्यानाकुटी अभिनेत्री वेनिशा हमालले पनि अवार्ड पाइन् । त्यसो त दुबई पुगेका सबै कलाकारका पोल्टामा अवार्ड परेको थियो । तर ती अवार्डमध्ये वेनिशा हमालले आफ्नो अवार्ड फिर्ता गरिन् । कारण थियो – उनले जुन विधामा अवार्ड पाइन्, त्यसका लागि आफूलाई उचित ठानिनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मैले भन्दा पनि मभन्दा चर्चित अभिनेत्रीले पपुलर अभिनेत्रीको अवार्ड पाउनुपर्छ भन्ने लागेर फिर्ता गरेकी हुँ’, वेनिशाले लोकान्तरसँग भनिन्, ‘अहिले आएर अनेक कुरा चल्दा भने केही नरमाइलो लागेको छ ।’


Advertisment
Nabil box
Kumari

मिडियामा अहिले वेनिशाले पैसा तिरेर दुबई गएको र त्यही कारणले अवार्ड पाएको भन्ने गसिप चलिरहेको छ । उनी मात्र हैन, सबै कलाकार पैसा तिरेर गएको भन्ने कुरा पनि गसिप बनेका थिए । तर वेनिशाले भने आफूले पैसा तिरेर दुबई नगएको बताइन् । ‘म पहिलेपनि दुबई गइसकेकी छु, पैसा लिएर जाने कलाकार किन पैसा तिरेर जालान् र?’, उनले भनिन् ।

Vianet communication

दुबईमा भएको अवार्ड कार्यक्रममा उनको आउँदो चलचित्र ‘ब्लाइन्ड रक्स’ को गीत पनि रिलिज भएको थियो । उक्त गीतमा पाएको प्रतिक्रियाले भने आफू मख्ख भएको वेनिशाले बताइन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x