०९ असार २०८३, मंगलबार

कास्कीमा रवीन्द्र अधिकारीको ह्याट्रिक, ८ हजार मतअन्तरले विजयी

मंसिर २३, २०७४
कास्कीमा रवीन्द्र अधिकारीको ह्याट्रिक, ८ हजार मतअन्तरले विजयी

कास्की २३ मंसिर– नेकपा एमालेका युवा नेता रवीन्द्र अधिकारीले कास्कीमा लगातार तीन पटक चुनाव जितेर ह्याट्रि गरेका छन् ।

नेपाली कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय मतान्तरले पराजीतगर्दै अधिकारी विजयी भएका हुन् ।

अधिकारीले २७ हजार २ सय ७ मत प्राप्त गर्दा कांग्रेसका चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरे ।

२०६४ र २०७० सालको चुनावमा रवीन्द्रले कास्की ३ बाट चुनाव जितेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्