बर्दियामा दुई गौतमबीच तीब्र प्रतिष्पर्धा, कसको कति भोट ?

मंसिर २३, २०७४

बर्दिया २३ मंसिर– बर्दिया क्षेत्र नम्बर १ मा नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अग्रता लिइरहेका छन् ।

नेपाली कांग्रेसका सञ्जय गौतमलाई पछि पार्दै गौतमले अग्रता लिइरहेका हुन् ।


ADVERTISEMENT

शनिवार साँझ ७ बजेको नतिजा अनुसार वामदेवले २५ हजार ७४ मत प्राप्त गरेका छन, कांग्रेसका सञ्जयले २४ हजार ८१ मत प्राप्त गरेका छन् । बर्दियामा दुइ गौतमबीच १ हजार मतअन्तर छ । 
 

मंसिर २३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस