×

NMB BANK
NIC ASIA

कुन प्रदेशमा कसको सरकार बन्ला ? यस्तो छ प्रदेशसभाको नतिजा

मंसिर २५, २०७४

NTC
Premier Steels

काठमाडौं, २५ मंसिर– मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको नतिजा आउने क्रम पनि अन्तिम चरणमा पुगेको छ । यसपटकको निर्वाचनमा नेपालको राजनीतिक इतिहासमा पहिलोपटक प्रदेशसभाका सांसद पनि चुनिएका छन् । 

Muktinath Bank

देश संघीय शासन व्यवस्थामा गएपछि भएको पहिलो चुनाव भएकाले मुलुकमा पहिलोपटक प्रदेश सरकार पनि गठन हुँदै छ । मतगणना अन्तिम चरणतर्फ आउँदै गर्दा अबको ध्यान ७ प्रदेशमध्ये कहाँ कसको सरकार बन्छ भन्नतर्फ आकर्षित हुने देखिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिलेसम्म सार्वजनिक भएको नतिजा हेर्दा नेकपा एमालेबाट सबै प्रदेशमा गरी १६० जना प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । नेकपा माओवादीबाट ६९ र नेपाली कांग्रेसबाट ३८ जना प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । 


Advertisment
Nabil box
Kumari

संघीय समाजवादी फोरमबाट २२ र राष्ट्रिय जनता पार्टीका १५ जना प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । 

Vianet communication

प्रदेशगत हिसावले हेर्दा प्रदेश नम्बर २ बाहेक अन्य प्रदेशमा संघीय फोरम र राजपाको खासै राम्रो उपस्थिति देखिन्न । यद्यपि प्रदेश २ मै पनि राजपा र फोरमले मिले र सरकार बनाउने अवस्था भने अहिले नै स्पष्ट भइसकेको छैन । 

निर्वाचन आयोगले सोमवार अपराह्नसम्म सार्वजनिक गरेको प्रदेशसभा सदस्यमा विजयी हुने उम्मेदवारको सूची यसप्रकार छ, 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x