×

NMB BANK
NIC ASIA

रोनाल्डो वा मेस्सी होइन, यी हुन् फूटबलका नयाँ सुपरस्टार

पुस १२, २०७४

NTC
Premier Steels

काठमाडौं, १२ पुस — क्रिसमसको भोलिपल्ट मंगलवार खेलिएको इंग्लिश प्रिमियर लीगको म्याचमा टोटेनह्यामका स्टार फर्वार्ड ह्यारी केनले साउदह्याम्पटनविरुद्ध ह्याटट्रिक गरे । टोटेनह्यामले ५–२ गोलको अन्तरले जितेको यस खेलमा डेले एली र सोङ युन मिनले पनि एक एक गोल गरे । 

केनले यस वर्ष प्रिमियर लीगमा ३९ गोल गरिसकेका छन् । उनले एकै सिजनमा एलन शियररले गरेको ३६ गोलको कीर्तिमान तोडिसकेका छन् । 

यस वर्ष केनले आफ्नो देश (इंग्ल्यान्ड) र क्लब (टोटेनह्याम) का लागि कुल ५६ गोल गरिसकेका छन् । रोनाल्डो र मेस्सीको भन्दा यो दुई गोल बढी हो । 

चौबीस वर्षीय केनले सन् २०१७ मा ३६ वटा प्रिमियर लीग म्याच खेलेका छन् र ३९ गोल हानिसकेका छन् । सन् १९९५ मा एल शियररले ब्ल्याकबर्न रोभर्सका लागि ४२ म्याचमा ३६ गोल गरेको कीर्तिमान केनले तोडेका छन् । 

मेस्सीले यस वर्ष ५४ अनि रोनाल्डोले ५३ गोल गरेका छन् । 

केनले एक क्यालेन्डर वर्षमा प्रिमियर लीगमा सबभन्दा बढी ह्याटट्रिक गर्ने कीर्तिमान पनि तोडेका छन् । साउदह्याम्प्टनविरुद्धको उनको ह्याटट्रिक वर्षको छैठौं थियो । लीगमा सबभन्दा बढी ह्याटट्रिक गर्नमा रोब्बी फाउलर (९) र एलन शियरर (११) मात्र केनभन्दा अगाडि छन् । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x