×

NMB BANK
NIC ASIA

राजेश हमालले गरे लामाको उपचारार्थ सहयोग

पुस २९, २०७४

NTC
Premier Steels

बरिष्ठ प्राविधिक इन्द्र लामालाई उपचारार्थ आर्थिक सहयोग जुट्ने क्रम जारी छ । शुक्रबार नेपाल चलचित्र प्राविधिक संघको अगुवाइमा १ लाख २३ हजार रुपैयाँ नगद लामालाई बुझाइयो ।

Muktinath Bank

अभिनेता राजेश हमालले आयोजित एक च्यारिटी समारोहमा लामालाई अर्थ सहयोग हस्तान्तरण गरे । राजधानीको बनस्थलीमा सम्पन्न एक सांस्कृतिक कार्यक्रममा समेत विभिन्न कलेज र व्यक्तिले ७६ हजार पाँच सय नगद संकलन गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेफ्टाबाट संकलित ४७ हजार ५ सय र च्यारिटीबाट जुटेको ७६ हजारसहित कूल १ लाख २३ हजार पाँचसय रुपैयाँ हमालसहित संघका अध्यक्ष पुष्कर लामा र अभिनेता सुमन सिंहले उपचारार्थ सहयोग हस्तान्तरण गरे । 


Advertisment
Nabil box
Kumari

हमालले आफू सदैव प्राविधिकको हकहितमा जुट्ने बताए । उनले लामाको स्वास्थ्य लाभको समेत कामना गरे । 

Vianet communication

मेकअप आर्टिस्ट लामा लामो समयदेखि मृगौला, मधुमेह लगायतका रोगबाट पीडित छन् । ३५ वर्ष लामो फिल्म करियरमा उनले ३ सयभन्दा बढी सिनेमामा मेकअप म्यानको रुपमा काम गरे । उनी नेफ्टाका साधारण सदस्य समेत हुन् । प्राविधिकको स्वास्थ्य समस्यालाई ख्याल गर्दै आकस्मिक कोष खडा गरेको अध्यक्ष लामाले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x