×

NMB BANK
NIC ASIA

नेविसंघमा चरम विवाद, अध्यक्ष महरलाई स्पष्टिकरण (पत्रसहित)

पुस ३०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

 काठमाडौं,  ३० पुस - नेपाल विद्यार्थी संघको विवादले उग्र रुप लिएको छ । अध्यक्ष नयनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले समुहबिचको विवाद सहतमा आएको छ ।

Muktinath Bank

नेविसंघ विधान विपरित गतिविधि गरेको भन्दै उपाध्यक्ष रामप्रसाद अधिकारी, सिटिईभिटी अध्यक्ष कर्ण ओली लगायतलाई अध्यक्ष महर पक्षले सोधेको स्पष्टिकरणको २४ घण्टा नबित्दै महामन्त्री काफ्ले समुहले अकदम चालेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल विद्यार्थी संघका सह महामन्त्री एवं अनुसासन समितिका संयोजक राजेश रोनियारले दुई वटा छुट्टा–छुट्टै विज्ञप्ति निकाल्दै नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैन सिंह महत्त र अर्का सहमहामन्त्री अम्बिका चलाउनेलाई तिनदिनभित्र आफ्नो धारणा अनुसासन समितिलाई पेश गर्न पत्र काटेका छन् ।


Advertisment
Nabil box
Kumari

अध्यक्ष महरले स्थानीय तह साथै प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेविसंघलाई चलायमान नबनाउदा पार्टीले पराजय भोग्न पुगेको समेत आरोप लगाइएको छ ।

Vianet communication
Laxmi Bank

महर समुहले उपाध्यक्ष रामप्रसाद अधिकारीलाई लगाएको आरोपप्रति खण्डन गर्दै अधिकारले भनेका छन्, “नेपाल विद्यार्थी संघको नियमावलीमा प्रदेशको उपाध्यक्षमा नै सो प्रदेशको सो त समयोजक हुने र सोही प्रदेशको सह महामन्त्री सदस्य सचिव हुने प्रावधान रहेकोले प्रदेश समयोजकले छलफल गरी सो प्रदेश भित्र विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सक्ने अधिकार दिएकाले नै आफूले नेपाली कांग्रेसका यूवा नेताहरुलाई समेत सहभागि गराई अन्तरक्रिया कार्यक्रम गरेको हुँ । ” साथै माघ ३ गते धादिङमा नेवि संघ प्रदेश नं. ३ को प्रशिक्षण कार्यक्रम आयोजना गरिएको अधिकारीले बताए । उनले भने “विद्यार्थीलाई प्रशिक्षित गर्ने उक्त कार्यक्रमलाई लक्षित गरि कार्यक्रम समयोजक स्वयम म आफैलाई नेवी संघको अध्यक्षले पूर्वग्रहि ढंगले अनुसासन कमिटिको नाममा आफूलाई स्पष्टिकरण सोधिएको छ । ”

यसैगरी नेविसंघमा देखिएको विवादबारे बोल्दै महामन्त्री कुन्दरराज काफ्ले भने पार्टीभित्रको गुटगत अवस्थामान्दा माथी अध्यक्ष नयनसिंह महर उठ्न नसक्नु र विधान विपरित आफ्ना गतिविधी गर्दै सबैलाई नसमेट्नु नै विवादको मुख्य कारण बताए ।

यस्तै नेविसंघका अर्का उपाध्यक्ष डिल्लीराम सुवेदीले अध्यक्ष महरले संगठनलाई गतिशिल बनाउन पनि नसकेको र गर्न सक्नेलाई अवसर दिनुको साटो संगठनलाई कोठामा सिमित गराएको आरोप लगाए । साथै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पोडेल पक्षधरका नेविसंघका नेता कार्यकर्ताले पनि अध्यक्ष नयनसिंह महरको गतिविधीप्रति असन्तुष्टि जनाउदै विभिन्न किसिमका गतिविधी गर्दै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x