×

NMB BANK
NIC ASIA

१० लाख तिर्न नसक्दा जो अस्पतालमै रोएर बस्न बाध्य छन्

माघ ४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

भरतपुर, ४ माघ - चितवन मेडिकल कलेजको अर्थोपेडिक वार्डको एक नम्बर बेडमा चन्द्रपुर ५ की २८ वर्षीया सरिता राई टोलाइरहेकी थिइन् । आँखामा आँसु थियो । साथमा रहेका घाइते छोरा जयविक निद्रामा थिए । ब्युँझिएपछि उनले प्रश्न गरे, ‘आमा, हामी कतिन्जेल अस्पताल बस्ने ?’ सरितासँग यसको जवाफ थिएन । छोराको उपचारमा लागेको १० लाख रुपैयाँभन्दा बढी खर्च चुक्ता गर्न नसक्दा उनीहरू ‘डिस्चार्ज’ भएर घर फर्कन सकेका छैनन् ।

Muktinath Bank

आजको कान्तिपुर लेख्छ-गत मंसिर २ गते दिउँसो चुनावी सभामा भाग लिने क्रममा बम विस्फोटबाट आमाछोरा दुवै गम्भीर घाइते भएका थिए । दुई महिना लामो उपचारपछि स्वास्थ्य अवस्था त ठीक भयो तर उनीहरू दुवै अवलाङ्ग भए । 
प्रतिनिधिसभा निर्वाचनको चुनावी प्रचारका क्रममा चन्द्रपुरको कृष्णमन्दिर छेउमा सभामा भाग लिन सरिता घरबाट छोरा लिएर आएकी थिइन् ।
 सभा सकिएर फर्कने क्रममा नजिकै बाटोमुनि राखिएको बम विस्फोट हुँदा  उनीहरूसहित १२ जना घाइते भएका थिए ।
 सरिताको देब्रे खुट्टा गुम्यो, छोराको पहिलेदेखि देब्रे हात थिएन, अहिले दुवै खुट्टामा गहिरो चोट छ । बमको छर्रा लागेकाले सरिता देब्रे आँखासमेत राम्ररी देख्दिनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मजदुरी गरेर जीविका चलाउँदै आएको राई परिवारको दुई महिनादेखि अस्पतालमा बास छ ।
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x