×

NMB BANK
NIC ASIA

जसले दिए एकै वर्षमा हिट र फ्लप फिल्म

माघ ६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउडमा अनेक हुने गर्दछ । एउटै हिरोको एउटा फिल्म सुपरहिट हुन्छ र अर्को फ्लप । एकै वर्षमा हिट र फ्लप दुवै फिल्म दिएका स्टार थुप्रै छन् बलिउडमा । सलमान खान, शाहरुख खान, आमिर खान मात्रै होइनन्, अक्षयकुमार र अजय देवगणजस्ता स्टारले पनि एकै वर्षमा हिट र फ्लप फिल्म दिएका छन् । भारतीय अनलाइनले यसबारे एउटा रिपोर्ट तयार गरेको छ ।

Muktinath Bank

आमिर खान
आमिर खानले सन् १९९५ मा एउटा सुपरहिट र अर्काे फ्लप फिल्म दिए । सो वर्ष प्रदर्शनमा आएको उनको रंगिला फिल्म सुपरहिट भएको थियो भने अकेले हम अकेले तुम फ्लप भएको थियो । रामगोपाल वर्माको निर्देशनमा बनेको रंगिलामा आमिरका साथमा उर्मिला मातोन्डकर र ज्याकी श्राफ मूख्य भूमिकामा थिए । मनसुर खान निर्देशित अकेले हम अकेले तुममा आमिरका साथमा मनीषा कोइराला मुख्य भूमिकामा थिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ऋत्विक रोशन
ऋत्विकका सन् २००१ मा दुई फिल्म यादे र कभी खुसी कभी गम रिलिज भएका थिए । जसमा करण जौहर निर्देशित कभी खुसी कभी गम हिट भएको थियो भने सुभास घई निर्देशित यादे फ्लप भएको थियो । कभी खुसी कभी गममा ऋत्विकका साथमा शाहरुख खान, अमिताभ बच्चन, करिना कपुरलगायत थिए । यादेमा भने ज्याकी श्राफ, अमरीश पुरी र करिना कपुर मुख्य भूमिकामा थिए ।


Advertisment
Nabil box
Kumari

सलमान खान
सलमानले सन् २००९ मा एउटा हिट र अर्काे फ्लप फिल्म दिए । सो वर्ष उनको लन्डन ड्रिम्स र वान्टेड प्रदर्शन भएका थिए । प्रभु देवा निर्देशित वान्टेड सुपरहिट भएको थियो भने विपुल शाह निर्देशित लन्डन ड्रिम्स फ्लप भएको थियो । वान्टेडमा सलमानका साथमा आयशा टाकिया र प्रकाशराज मुख्य भूमिकामा छन् भने लन्डन ड्रिम्समा उनका साथमा अजय देवगण र असिन मुख्य छन् ।

Vianet communication
Laxmi Bank

अक्षयकुमार
सन् २०१२ मा प्रदर्शन भएको अक्षयकुमारको जोकर सुपरफ्लप भयो । तर, सोही वर्ष आएको कमेडी फिल्म हाउसफुल २ भने हिट भयो । उदय कुन्ती निर्देशित जोकरमा अक्षयका साथमा सोनाक्षी सिन्हा, मिनिषा लम्बालगायतले अभिनय गरेका थिए । साजिद खानले निर्देशन गरेको हाउसफुल २ मा अक्षयका साथमा रितेश देशमुख, असिन, जोन अब्राहम, ज्याक्लिन फर्नान्डिस, जरिन खानलगायतले अभिनय गरेका छन् ।

अजय देवगण
सन् २०१४ मा प्रदर्शन भएका अजयका सिंघम रिटन्र्स र एक्सन ज्याक्सनमध्ये सिंघम रिटन्र्स सुपरहिट फिल्म हो । एक्सन ज्याक्सन फ्लप भएको थियो । रोहित सेट्टी निर्देशित सिंघम रिटन्र्समा अजयका साथमा करिना कपुर मुख्य भूमिकामा छिन् । प्रभु देवा निर्देशित एक्सन ज्याक्सनमा अजयका साथमा सोनाक्षी सिन्हा, यामी गौतमलगायतले अभिनय गरेका छन् ।

शाहरुख खान
सन् २०१७ मा शाहरुखका दुई फिल्म रिलिज भए । रइस र जब ह्यारी मेट सेजल । राहुल ढोलकिया निर्देशित रइस हिट भएको थियो भने इम्तियाज अली निर्देशित जब ह्यारी मेट सेजल फ्लप भयो । रइसमा शाहरुखका साथमा माहिरा खान र नबाजुद्दिन सिद्धिकी मुख्य भूमिकामा छन् । जब ह्यारी मेट सेजलमा भने शाहरुखका साथमा अनुष्का शर्मा छिन् ।

नयाँ पत्रिकाबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x