×

NMB BANK
NIC ASIA

आफूलाई १२ करोडमा बेच्न तयार भइन् यी युवती, किन यति धेरै मागिन् पैसा ?

माघ ७, २०७४

NTC
Premier Steels

इटलीकी एक मोडलले पढाइ खर्च तथा अविभावकको लागि घर किन्न आफ्नो कुमारित्व बेच्न तयार भएको बताएकी छिन् ।

Muktinath Bank

१८ वर्षकी निकोलेको एक अनलाइनमा भर्निनिटीको मूल्य १२ करोड रुपैयाँ लगाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निकोलेले आफू १६ वर्ष भएपछि आफ्नो भर्जिनिटी अनमोल भएको थाहा पाएकी थिइन् । एक उमेरदार पुरुषसँग उनी सम्बन्धमा थिइन् त्यबेला उनले भर्जिनिटि नगुमाउने फैसला गरिन् । 


Advertisment
Nabil box
Kumari

Vianet communication

द शन डट युकेमा छापिएको एक रिपोर्ट अनुसार युवतीले भनिन्,‘म राम्रो शिक्षा चाहन्थे यसकारण मैले इन्टरनेटमा पैसा कमाउने उपाय खोज्न शुरु गरे तब मैले युवतीको भर्जिनिटि लिलाम गर्ने विज्ञापन देखे । 

उनी इग्ल्याण्ड गएर क्याम्रिजमा पढ्न चाहन्थिन् । 

भर्जिनिटी बेचर कमाएको पैसा अविभावकका लागि घर किन्न तथा बहिनीको सहयोगका लागि खर्च गर्न चाहेको उनले बताइन् । युवतीका अनुसार धेरै मानिसले अनलाइन एजेन्सीमार्फत उनको भर्जिनिटी किन्नका लागि सम्पर्क गरिरहेका छन् । 

उनको भर्जिनिटिको बोली एलाइट मोडल्स भीआपी नामको एक युरोपियन वेभसाइटमा राखिएको छ । 

वेभसाइटको दाबी अनुसार डाक्टरले सम्बन्धित युवतीको भर्जिनिटीको जाँच गर्नेछन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x