×

NMB BANK
NIC ASIA

'पद्मावत'माथिको हंगामा कायमै, विरोधस्वरूप टावरमा चढे युवक

माघ ८, २०७४

NTC
Premier Steels

काठमाडौं, ८ माघ — बलिउडको विवादास्पद फिल्म पद्मावतविरुद्धको प्रदर्शन चलिरहेको छ । 

फिल्म हलमा नदेखाइयोस् भनी राजस्थानमा एक युवकले ३५० फीट अग्लो मोबाइल टावरमा चढेर विरोध गरेका छन् । अनि करणी सेनाले राजस्थानमा जसले पद्मावत देखाउने दुस्साहस गर्छ, त्यसले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । 

पद्मावतको विरोध गरिरहेको एक युवकले सोमवार राजस्थानको भीलवाडामा पेट्रोल लिएर मोबाइल टावरमा चढेको थियो । देशभरि पद्मावतको प्रदर्शनमा रोक नलगाइएसम्म टावरबाट नझर्ने उसको अडान छ । 

युवकले आत्मदाह गर्ने धम्की पनि दिएको छ । उसको समर्थनमा स्थानीयहरूले नारा पनि लगाइरहेका छन् । प्रहरीले युवकलाई झार्नका लागि प्रयास गरिरहेको छ । 

यसअघि सञ्जय लीला भन्सालीको निर्देशनमा बनेको फिल्म पद्मावतको प्रदर्शनमा लगाइएको प्रतिबन्धलाई सर्वोच्च अदालतले हटाएको आदेश परिवर्तनका लागि मध्य प्रदेश र राजस्थान सरकारले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका छन् । सर्वोच्चले यसमा मंगलवार सुनुवाइ गर्नेछ । 

पद्मावत बिहीवारदेखि प्रदर्शन हुँदैछ । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x