×

NMB BANK
NIC ASIA

आकाशबाट के झ–यो यस्तो ? थाहा पाएपछि छिः छिः !

माघ ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ९ माघ — भारतको हरियाणास्थित एक गाउँमा हिउँको डल्लो आकाशबाट खसेपछि गाउँलेहरू अचम्ममा परे । 

अधिकारीहरूका अनुसार, यो डल्लो हिउँ नभएर कुनै विमानबाट झरेको फ्रोजन ह्युमन वेस्ट अर्थात् जमेको दिसा थियो । 

शनिवार फाजिलपुर बादली गाउँका मानिस ड्याङ्ङ गरेर केही कुरा खसेको चर्को आवाज सुनेपछि छक्क परे । 

उनीहरूले हिउँको डल्लो देखे जुन लगभग १२ किलोको थियो । 

गुडगाउँका एक उच्च अधिकारी विवेक कालियाका अनुसार, गाउँलेहरूले अर्को ग्रहबाट झरेको कुनै चीन भन्ठाने ।

खासमा हवाईजहाजमा मानव मललाई विशेष टंकीमा राखिन्छ । प्लेन ल्यान्ड गरेपछि यसलाई फ्याँकिन्छ । 

तर अन्तर्राष्ट्रिय विमान प्राधिकरणले दिसाले भरिएको विशेष टंकी उडानका बेलामा लीक हुनसक्ने बताएको छ । 

कालियाले आकाशबाट खसेको कुराको स्याम्पल रासायनिक जाँचका लागि पठाइएको अनि यो जमेको आची नै हुनसक्ने आफूहरूलाई लागेको बताए । 

उनले भने, ‘त्यो ठूलो हिउँको डल्लो थियो । शनिवार बिहान चर्को आवाजका साथ त्यो डल्लो झरेपछि मानिसहरू घरबाट दौडिँदै त्यो हेर्न आए । केही गाउँलेले यो अर्को ग्रहबाट आएको कुरा भएको ठाने । केहीले यसलाई अन्तरिक्षको
ढुंगा भन्ठाने । अझ कतिले यसका केही टुक्रा घरै लगेको पनि मैले सुनें ।’

भारतीय मौसम विभागका एक वरिष्ठ अधिकारीले यसको स्याम्पल जाँचेर यो कुनै अन्तरिक्ष वस्तु नभएको बताए । 

बीबीसी हिन्दीबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x