×

NMB BANK
NIC ASIA

धनगढी, १७ माघ– सरकारले खारेज गरेको नेसनल ट्रेडिङ लिमिटेडको धनगढीस्थित शाखा कार्यालयको परिसर ‘यौन क्रीडास्थल’ बनेको छ ।

Muktinath Bank

लामो समयदेखि बन्द अवस्थामा रहेको नेुनल ट्रेडिङ परिसर घाँसयुक्त झाडीले भरिएको छ । वरिपरी पर्खालले घेरिएको परिसरमा आवातजावात पनि कमै हुने हुँदा यौनजन्य क्रियाकलाप बढेको स्थानीयहरु बताउँछन् ।
गत साउनदेखि स्वेच्छिक अवकाशमा रहेका शाखा प्रमुख रामचन्द्र जोशीले कारोबार ठप्प भएपछि लामो समयदेखि शाखालाई बन्द गरेर घर फर्केको बताए  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यहि माघ १५ गते बसेको मन्त्रिपरिषद बैठकबाट नेसनल ट्रेडिङलाई खारेज गर्ने निर्णय गरिएको छ । घाटा चुलिदै गएर सञ्चालन हुन नसक्ने देखिएको भन्दै सरकारले नेश्नल टे्रडिङ लिमिटेडलाई खारेज गरेको हो ।


Advertisment
Nabil box
Kumari

व्यापार व्यवसायमा टेवा पु-याउने उदेश्यले वि.स. २०१८ सालमा स्थापित नेश्नल ट्रेडिङ सरकारको पूर्ण स्वामित्व भएको कम्पनी हो । तर कमजोर व्यवस्थापन र सरकारी वेवास्ताले निजी कम्पनीसँग प्रतिस्पर्धा गर्न नसक्दा २०४६ यता नेश्नल टे«डिङको कारोवार शून्य अवस्थामा छ ।

Vianet communication
Laxmi Bank

दशकौदेखि बन्द प्रायः रहेको भएपनि नेसनल ट्रेडिङ लिमिटेड केन्द्रीय कार्यालयले आफ्नो शाखा कार्यालयहरु पुनः सञ्चालनमा ल्याउने तयारीमा जुटेको थियो । जुन सरकारको निर्णयले सञ्चालनको उक्त प्रयासमा तुसारापात भएको छ  । 

नेसनल ट्रेडिङको स्वामित्वमा हालसम्म देशभर १३ अर्ब बराबरको जग्गा रहेको छ । धनगढीमा मात्रै साढे दुई विघा जमिन, गोदाम घर र कार्यालय भवन रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x