×

NMB BANK
NIC ASIA

यस्ता काम गरेर घटाउनुहोस् शरीरको माेटाेपना

फागुन ७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

अहिले धेरै रोगको कारक बनेको शरीरको मोटोपना घटाउन मानिसहरुले जीमा घन्टौ पसिना बगाउनेदेखि भोकै बस्नेसम्मका उपायहरु अपनाउन थालेका छन् । 

Muktinath Bank

खानपानमा कन्ट्रोल गर्नेदेखि विहानै दोडेर शरीरको मोटोपना घटाउन चाहनेको संख्या पनि कम छैन । तर तपाई–हामीमध्ये धेरै कमलाई मात्रै थाहा होला कि, दैनिक लेख्ने बानीले शरीरको तौल घट्छ भनेर । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यदि तपाईं मोटोपनाको शिकार हुनुहुन्छ र पसिना बगाएबिनै त्यसबाट छुट्करा पाउन चाहनुहुन्छ भने लेख्न थाल्नुहोस् । 


Advertisment
Nabil box
Kumari

शोधकर्ताहरुको भनाइ छ कि जो महिला आफ्नो मनको कुरा कापीमा लेख्ने गर्छन् ती महिला त्यस्तो नगर्नेको तुलनामा धेरै छिटो आफ्नो शरीरको तौल कम गर्न सक्षम हुन्छन् । 

Vianet communication
Laxmi Bank

यो कुरा मात्र लेख्नमा सीमित छैन । जब तपाई कुनै क्रिएटिभ काममा व्यस्ता रहनुहुन्छ भने तपाईंको शरीरको तौल घट्छ । 

क्रिएटिभ काममा व्यस्त रहँदा एक त तपाईंलाई धेरै कम भोक लाग्छ भने अर्को कुरा तपाईं शरीरको तौल बढाउने खानेकुरा खानबाट बच्नुहुन्छ । 

लेख्ने, पढ्ने, नाच्ने, संगीत सुन्ने, पेन्टिङ गर्नेजस्ता कामले तपाईंको शरीरमा रहेको क्यालोरी घटाउँछ । यस्ता कामले तपाईको शरीमार सकरात्मक ऊर्जा बढ्छ । जसबाट तपाईं अझ बढी मेहनती हुनुहुन्छ । मेहनत गर्ने मानिसको शरीरको तौल घट्ने नै भयो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x