×

NMB BANK
NIC ASIA

श्रीदेवीका पतिले भने– उनको मृत्यु अघि यस्तो भएको थियो

फागुन २०, २०७४

NTC
Premier Steels

दिवंगत अभिनेत्री श्रीदेवीका पति बोनी कपूरले २४ फेब्रुअरीको रातको केही घटनाक्रम सार्वजनिक गरेका छन् । 

Muktinath Bank

२४ फेब्रुअरीमा नै श्रीदेवीको दुबईको एक होटलको कोठामा बाथ टवमा डुवेका कारण मृत्यु भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बोनी कपूरले बताएका छन् कि उनी आफ्नी पत्नीलाई सरप्राइज दिन अचानक दुबई पुगेका थिए । कसरी उनीहरु गला मिलेका थिए र एक अर्कालाई चुमेका थिए । र कसरी दुई घन्टापछि श्रीदेवी पानीमा भरिएको बाथटवमा फेला परेकी थिइन् । 


Advertisment
Nabil box
Kumari

बोनी कपुरले आफ्ना तीस वर्ष पुराना साथी ट्रेड एनालिस्ट कोमल नाहटासँगको कुराकानीमा २४ फेब्रुअरीको साँझका बारेमा बताएका छन् । 

Vianet communication

कोमल नाहटाले यो कुराकानीलाई आफ्नो व्लगमा प्रकाशित गरेका छन्  । 

बोनीले नाहटालाई बताए अनुसार २४ वर्षमा मात्र दुईपटक दुई पति पत्नीसँगै विदेश गएनन् । तर श्रीसँग आफ्नो साथीको पत्नी हुने गरेकी थिइन् । दुबई एकमात्र यस्तो विदेशी यात्रा थियो जहाँ श्रीदेवी दुई दिन सम्म(२२ र २३ फेब्रुअरी) एक्लै बसिन् । 

बोनी, श्रीदेवी तथा खुशी एक पारिवारिक विवाह समारोहका लागि दुबई गएका थिए । जुन २० फेब्रुअरीमा सम्पन्न भएको थियो । बोनीको लखनउमा एक महत्वपूर्ण बैठक थियो जसका कारण उनी भारत फर्किएका थिए । श्रीदेवी दुबईमा नै बस्नु थियो किनकी उनलाई जाह्नवीका लागि शपिङ गर्नु थियो । 

नाहटाले लेखेका छन्,‘जाह्नवीको शपिङ लिस्ट श्रीदेवीको फोनमा थियो । तर उनी २१ फेब्रुअरीमा शपिङ गर्न जान सकिनन् किनकी उनको फोन रस अल आइमाहमा छुटेको थियो । दिनको धेरैजसो समय उनले होटलमा नै विताइन् । 

बोनीले नाहटालाई बताए,‘२४ फेब्रुअरी विहान मेरो श्रीसँग कुरा भयो । जब उनले भनिन्, पापा(श्रीदेवी बोनीलाई पापा भन्थिइन् ) म तपाइलाई निकै मिस गरिरहेको छु ।’
तर मैले उसलाई बताइन कि म उनलाई भेट्न साँझ दुबै आउँदैछु भनेर । 

जाह्नवी पनि चाहन्थिन् कि म दुबई जाउँ किनी उसलाई डर थियो कि उसकी आमा जसलाई एक्लै बस्ने बानी थिएन । आफ्नो पासपोर्ट या महत्वपूर्ण सामाग्री हराउन सक्थिन् । 

नाहटाले लेखेका छन् कि बोनीले आफ्नो ‘ज्यान’ तथा दुई बच्चि, जाह्नवी तथा खुशीकी आमा श्रीदेवीलाई दुबईको जुमेराह एमिरेट्स टावर्स होटल पुगेर सरप्राइज दिएका थिए । 

बोनीले होटलबाट डुप्लिकेट साचो लिएर श्रीदेवीको कोठा खोलेका थिए । नाहटा ले बोनीको भनाइ उल्लेख गर्दै लेखेका छन्,‘दुवै जना प्रेमिसँग जस्तै गरि गला मिले ।’ श्रीदेवीले बोनीलाई भनेकी थिइन् कि उनलाई अनुमान थियो कि आफूलाई भेट्न बोनी दुबई आउने छन् । त्यसपछि बोनीसँग अगालो मारिन्, चुमिन् र आधा घण्टा कुराकानी भयो । 

यसपछि बोनी फ्रेस हुनका लागि गए । बाथरुमबाट बाहिर आएर उनले प्रस्ताव गरेकी दुवैजना रोमान्टिक डिनरमा जानका लागि । 

उनले श्रीदेवीसँग निवेदन गरेकी अर्को दिनको सपिङ रद्द गर्न । भारत फिर्ता आउने टिकट पनि साट्नु थियो किनकी २५ तारिखको राति भारत फर्कने तय भएको थियो । श्रीदेवी अब रिल्याक्स गर्ने मुडमा थिइन् । रोमान्टिक डिनरका लागि तयार हुनका लागि उनी नुहाउन गइन् । 

बोनीले नाहटालाई बताए‘म लिविङ रुममा गए जबकी श्रीदेवी मास्टर बाथरुममा नुहाउन र तयार हुनका लागि गइन् ।’

लिविङ रुपममा बोनी दक्षिण अफ्रीका र भारतबीचको क्रिकेट अपडेट लिनका लागि टिभी च्यानल बदल्न लागे । 

फेरि त्यहाँ पाकिस्तान सुपर लिगको एक म्याचको हाइलाइट् हेर्न थाले । उनले १५–२० मिनेट सम्म खेल हेरे । तर फेरि उनलाई लाग्यो शनिवार त सवै रेस्टुरेन्टहरुमा भीड लाग्छ होला । 

तब करिब आठ बजे बोनीले श्रीदेवीलाई लिविङ रुमबाट नै बोलाए । उनले दुईपटक बोलाए । फेरी उनले टिभीको आवाज सानो पारे । तर पनि आवाज सुनेनन् । फेरि उनी बेडरुम गए । बाथरुमको ढोका ढकढकपारे र फेरि उनले आवाज दिए । भित्र बाट पानीको टव खुल्ला भएका आवाज आएको सुनिएको थियो । उनले फेरि बोलाए,‘जान, जान’

कयौं पटक बोलाउदा पनि आवाज नआएपछि घबराहटमा परेका बोनीले धक्का दिएर ढोका खोले । ढोका भित्रबाट बन्द थिएन । बोनी थोरै डराएका थिए । तर जो दृश्य उनको आखाको आगाडि आउनेवाला थियो त्यसका लागि उनी तयार थिएनन् । बाथटव पानीले पूरै भरिएको थियो र श्रीदेवी त्यसमा पूरै डेबेकी थिइन् । शिरदेखि लिएर अमुलासम्म । बोनीले उनलाई हल्लाए तर उनको शरीरमा कुनै हलचल थिएन । 

नाहटाले लेखेका छन्,‘जे भयो, त्यसका लागि कोही पनि तयार थिएनन् । उनी पहिला डुविन र बेहोस भइन् या बेहोश भएर डुविन् शायद कसैलाई यो थाहा हुने छैन । बाथटबबाट थोरै  पनि पानी बाहिर आएको थिएन । श्रीदेवीले शायद एक मिनेटका लागि पनि संघर्ष गर्नका लागि समय पाइन् किनी यदी उनले डुव्न लागेको बेला आफ्नो हातपाउ हल्लाएको भए त थोरै पानी टब बाट बाहिर निस्कन्थ्यो । तर भुइमा पानी थिएन ।’

बीबीसी हिन्दीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x