×

NMB BANK
NIC ASIA

नेपालद्वारा पपुवान्युगिनीलाई ब्याटिङको निम्तो

चैत १, २०७४

NTC
Premier Steels

काठमाडौं, १ चैत- आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताको शीर्ष ६ मा पर्न असफल नेपालले प्लेअफमा पपुवान्युगिनीविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ । कप्तान पारस खड्काले टस जितेर पीएनजीलाई ब्याटिङको निम्तो दिएका हुन् ।

Muktinath Bank

आजको खेल जित्दा नेपालले इतिहासमै पहिलोपटक एकदिवसीय मान्यता पाउने सम्भावना छ भने हारेमा 'डिभिजन टू'मा घटुवा हुने खतरा ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्लेअफको अर्को खेलमा हङकङले नेदरल्याण्ड्ससंग प्रतिस्पर्धा गर्दैछ । यो खेलमा नेदरल्याण्ड्सले जितेको खण्डमा नेपाल र पीएनजीबीचको खेलको विजेताले एकदिवसीय मान्यता पाउने छ । हङकङले जितेमा भने त्यसपछि हुने सातौं स्थानको प्लेअफ जित्ने टोलीलाई सो सौभाग्य प्राप्त हुनेछ ।


Advertisment
Nabil box
Kumari

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सिप विजेताको हैसियतमा नेदरल्याण्डले एकदिवसीय मान्यता पाइसकेको छ ।

Vianet communication

जारी प्रतियोगितामा 'समूह ए'मा रहेको पीएनजीले हालसम्म एक खेल पनि जितेको छैन, 'समूह बी'मा रहेको नेपालले चारमध्ये १ खेल जितेको छ । 'समूह बी'मा चौंथो भएको नेपालले अर्को समूहमा अन्तिम भएको टोलीसंग प्रतिस्पर्धा गर्न लागेको हो ।

पछिल्ला दुई भेटमा निरासा !

पपुवान्युगिनीसंग भएका पछिल्ला २ भेटमा नेपाल निरास बनेको थियो । आईसीसी लिग च्याम्पियन्सिपमा नेपालसंगको दुवै खेल जितेको पीएनजीले शीर्ष ४ मा पर्दै विश्वकप छनोटमा सिधै स्थान बनाएको थियो । नेपाल भने 'डिभिजन टू'मा घटुवा भई पुन: बढुवा भएर आएको हो ।

टी-ट्वान्टी फर्म्याटमा विश्वकपसमेत खेलिसकेको नेपालका लागि सम्भवत: यो इतिहासकै सबैभन्दा महत्त्वपूर्ण खेल हो । एकदिवसीय मान्यता पाएको खण्डमा आईसीसीले नेपाललाई उपलब्ध गराउने रकममा भारी वृद्धि हुनेछ भने बलिया टोलीहरूसँग नियमित खेल्ने अवसर पनि ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x