×

NMB BANK
NIC ASIA

निरन्तर रुपमा बजार अनुमगन गरिरहने मन्त्री यादवको घोषणा

बैशाख २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, २ वैशाख– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बजार अनुगमनलाई प्रभावकारी बनाएर उपभोक्ता अधिकारलाई सम्मान गर्ने बताएका छन् । 

सिंहदरबारस्थित मन्त्रालयमा आज पत्रकारसँग कुराकानी गर्दै उनले प्रचलित विद्यमान ऐन र कानूनका आधारमा अनुगमनलाई प्रभावकारी बनाइने बताए । आफ्नो मन्त्रालयसँग सम्बन्धित क्षेत्रमा सशक्त बनाइने र त्यसभन्दा बाहिरको विषयमा सम्बन्धित मन्त्रालयलाई पत्र लेख्ने बताउँदै मन्त्री यादवले भने, “शिक्षा र स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेर अनुगमनमा देखिएका कैफियतमा कारबाही गर्न आग्रह गर्नेछौँ ।” 

उनले कसैसँग पनि पूर्वाग्रह नहुने बताउँदै भने, “कसैप्रति पूर्वाग्रही हुँदैनौँ, दोषी नठरिएसम्म त्यसलाई कारबाही गर्दैन, रिस उठेको भरमा चोर फटाहा भन्न मिल्दैन ।' अनुगमनका क्रममा दोषी भेटिए सबै जनताले थाहा पाउने कारबाही गर्ने बताउँदै मन्त्री यादवले ठूला व्यवसायीमाथि निगरानीमा राखिने उल्लेख गरे । 

अनुगमन कार्य कहिल्यै पनि नरोकिने उल्लेख गर्दै उनले अन्तरमन्त्रालय तथा सम्बन्धित निकायबीच समन्वय गर्न बजार अनुगमन निर्देशिकासहित ऐन कानूनलाई परिवर्तन गरेर अगाडि बढ्ने बताए । 

विगतमा अनुगमनका क्रममा थुप्रै समस्या तथा कमजोरी देखिएका कारण अनुगमन प्रभावकारी बन्न नसकेको भन्दै मन्त्री यादवले आगामी दिनमा जनताले राहत पाउने गरी अनुगमन गरिने विश्वास दिलाए । 

यसअघि उनले आजै आपूर्ति व्यवस्थापन विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, पशु सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकसहित सरकारी वकिलसँग छलफल गरेका थिए । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x