×

NMB BANK
NIC ASIA

बुवा गुमाएकी प्रेरणाको अभिभावक बने सांसद चौधरी

बैशाख ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, ५ बैशाख– कैलालीको कैलारी गाउँपालिकास्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत तीन अनाथ बालिकाहरुको अभिभावकत्व ग्रहण गरिएको छ ।

Muktinath Bank

प्रदेश नं. ७ का प्रदेश सांसद वीरमान चौधरी, गाउँपालिका अध्यक्ष लाजुराम चौधरी र वडा नं. २ का वडा अध्यक्ष सन्तु चौधरीले आज (बुधबार) एक कार्यक्रमका बीच अभिभावकत्व ग्रहण गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सांसद चौधरीले कक्षा ८ मा अध्ययनरत छात्रा प्रेरणा बोहराको अभिभावकत्व ग्रहण गरेका छन् । गाउँपालिका–२ लक्कडकी बोहरा सानैमा आमा बुवा गुमाएपछि आफन्तको घरबाट अध्ययन गर्दै आएकी थिइन् ।


Advertisment
Nabil box
Kumari

त्यस्तै, गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले कक्षा ६ मा अध्ययनरत विपना परियारको अभिभावकत्व ग्रहण गरेका छन् । गाउँपालिका–२ रामपुरकी परियारले पनि सानैमा अभिभावक गुमाएपछि आफन्तको घरबाट अध्ययनरत छिन् ।

Vianet communication
Laxmi Bank

वडा अध्यक्ष सन्तराम चौधरीले कक्षा ७ मा अध्ययनरत शिवानी चौधरीको अभिभावकत्व स्वीकार गरेका छन् । गाउँपालिका–१ रानामुडाकी शिवानी चौधरी सानैमा बुवा आमा गुमाएपछि उनको संरक्षण आजीवन नेत्रहिन बाजे–बजैबाट हुँदै आएको थियो ।

विद्यालयका प्राधानाध्यापक जीतबहादुर रावतले अनुसार तीन बालिकाहरुको आधारभुत तहसम्मको शिक्षा दिक्षाको जिम्मेवारी लिने गरी अभिभावकत्व ग्रहण गराइएको जानकारी दिए ।

त्यस्तै, सांसद चौधरीले आफूले अभिभावकको जिम्मेवारी वहन गर्न पाउँदा गर्व महसुस गरेको बताए । गरिब तथा असहाय भएकै कारण कोही पनि शिक्षाबाट वञ्चित हुन नपरोस् भनी आफूहरुले अभिभावकत्व स्वीकार गरेको उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x