×

NMB BANK
NIC ASIA

चिनियाँ बुद्धिजीवी भन्छन्–‘एमाले–माओवादी एकता चाँडै होस्’

बैशाख ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बेइजिङ, ७ बैशाख-  चिनियाँ बुद्धिजीवी एवम् पूर्वकूटनीतिज्ञहरूले नेपालका दुई ठूला कम्युनिस्ट पार्टीहरू मिलेर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

Muktinath Bank

‘पार्टी एकताको अन्तिम अवस्थामा आउँदा केही अलमल हुँदै छ भन्ने मैले सुनेको छु । यो राजनीतिक विजयलाई दुई पार्टीले खेर नफाली अब नेपालको आर्थिक विकासमा अगाडि बढ्नेछन् भन्ने आशा गर्दछौं,’ चिनियाँ बुद्धिजीवी छङ सिचोङले भने, ‘एमाले र माओवादी केन्द्रका बीचमा चाँडै एकता हुनेमा हामी आश्वस्त छौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे चिनियाँ बुद्धिजीवीले चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमक्ष यस्तो धारणा राखेका हुन् । छङसहितका बुद्धिजीवीले केही सामाजिक, आर्थिक तथा राजनीतिक प्रवृत्ति र गैरसरकारी संस्था नेपालको विकासमा अवरोध बनेको भन्दै आलोचनासमेत गरेका थिए ।


Advertisment
Nabil box
Kumari

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीलाई प्रमुख अतिथि बनाएर ‘चाइना रिफर्म फोरम’ ले बिहीबार बेइजिङमा आयोजना गरेको ‘नेपाल–चीन सम्बन्ध र बीआरआई’ शीर्षकको सेमिनारमा उनीहरूले त्यस्तो धारणा राखेका हुन् । चिनियाँ बुद्धिजीवी छङले नेपालमा कानुन कार्यान्वयन पक्ष फितलो रहेको औंल्याउँदै भने, ‘विगत लामो समयसम्म नेपाल सामाजिक अस्थिरता, असंख्य प्रदर्शन र गतिविधिका कारणले आक्रान्त बनेको छ । यो अवस्था चाँडै परिवर्तन हुनेछ र नेपाल सरकारले कानुन कार्यान्वयन गर्दै ल एन्ड अर्डर कायम राख्ने हाम्रो अपेक्षा छ ।’

Vianet communication
Laxmi Bank

छङ काठमाडौंस्थित चिनियाँ दूतावासमा सैनिक सहचरीका रूपमा सात वर्षभन्दा लामो समय बिताएर तीन वर्षअघि बेइजिङ फर्केका हुन्, कान्तिपुरमा खबर छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x