कात्तिक १९, २०८०
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
भगवान रामका सबैभन्दा प्रिय पात्र वानराज हनुमान हुन् ।
बजरंगी भगवान रामका सबैभन्दा प्रिय पात्र मात्र थिएनन् सिता हरणका समयमा लंका पुग्नेदेखि सेतु निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । आफ्ना यस्ता परम भक्तसँग पनि भगवान श्रीराम एकपटक डराउनु परेको थियो ।
यस्तो छ कथा
लंका जानका लागि श्रीरामलाई समुन्द्र पार गर्नु पर्ने भयो । आफूमात्र जाने भए त भगवानलाई कुनै समस्या थिएन तर आफ्ना वाँनर सेनालाई पनि लिएर जानु थियो जसका कारण समुन्द्रमा पुल बनाउँनु पर्ने थियो ।
त्यपछि पुल बनाउने जिम्मा भगवान रामले नल र नीललाई दिए । नल निलले पनि भगवानले पुल बनाउने काम दिएको भन्दै यसलाई सौभाग्यको रुपमा लिए ।
बानरले बजरंगी वीर हनुमानलाई ढुंगा ल्याएर दिन्थे । जसमा हनुमानले रामको नाम लेखेर नल तथा नीललाई दिन्थे ।
नल निलले उक्त ढुंगा समुन्द्रमा फाल्दा ढुंगा डुब्दैन थिए माथि तैरन्थे र पुलको काम गर्थे ।
यो काम द्रुत गतिमा चलिरहेको समयमा कसैले भगवान श्रीरामलाई यस विषयमा जानकारी गरायो ।
नल र नीलले पानीमा फालेको ढुंगा पानीमा नडुबेको कुरा भगवान श्रीरामलाई पनि अचम्म लाग्यो तर उनले यो कुरा कसैलाई पनि सुनाएनन् र भाव पनि देखाएनन् ।
रातको समयमा सुतिरहेको समयमा रामले पुल बनाउनलागेको कुरा सम्झिए । त्यसपछि उनलाई ति ढुंगा कसरी पानीमा डुबेनन् भन्ने कुराले सतायो ।
भगवान राम सुत्न सकेनन् र समुन्द्रमा गए । एउटा ढुंगा फाले जुन डुव्यो ।
भगवान श्रीरामले समुन्द्रमा खसालेको ढुंगा डुब्ने तर नल र नीलले फालेको ढुंगा नडुब्ने, भगवान सोच्न लागे ।
त्यसपछि समुद्रमा फालिएका अन्य ढुंगामा आफ्नो नाम ‘राम’लेखिएको पाइएपछि भगवानले त्यो ढुंगामा राम लेखे र समुद्रमा फाले । त्यो ढुंगा डुबेन ।
भगवान श्रीरामको यो सबै कार्य हनुमानले गोप्य रुपमा हेरिरहेका थिए । त्यसलगत्तै हनुमान आफ्ना प्यारा रामको अगाडि आए । हनुमानलाई आफ्ना अगाडि देख्नासाथ भगवान राम डराएका थिए ।
हनुमानले आफूले भगवानको सबै कार्य देखेको भन्दै राममा भन्दा रामको नाममा शक्ति रहेको र रामको नामले जस्तो सुकै भवसागर तर्न सकिने बताए । भगवान श्रीरामले कलियुगमा त राम नामको झनै ठूलो महत्व रहने हनुमानलाई बताए ।
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...