×

NMB BANK
NIC ASIA

आगामी वर्षको असारसम्म सबै भूकम्पपीडितका घर बनिसक्ने !

बैशाख ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ७ वैशाख– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसालले आगामी वर्ष असार मसान्तसम्म निजी आवास निर्माणका सबै काम सम्पन्न हुने बताएका छन्। 

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका ) नेपालले आज ललितपुरको पुल्चोकमा भूकम्पपछिको पुनःनिर्माण प्रगतिको तस्वीर प्रर्दशनीमा कार्यकारी निर्देशक भुसालले विद्यालय र स्वास्थ्यचौकी निर्माणको आधाभन्दा बढी काम सकिएको गर्दै भने, “भूकम्पपछि उद्धार, पुनःस्थापन, पुनःनिर्माणमा विदेशी निकायको सहयोग प्रशंसायोग्य छ, हामीले प्राधिकरण स्थापनाको आधा अवधि सकिँदा निजी एक लाख १७ हजार आवास बनिसकेको छ ।”

Muktinath Bank

उनले चार लाख ३० बढी घर बन्दै गरेकाले अगामी वर्षमा सबै निजी आवास निर्माण गरिसक्ने जानकारी दिए । 

प्राधिकरणले तीन हजार सात सय विद्यालय बनिसकेको, एक हजार सय बनिरहेको, बाँकी अर्को वर्ष शुरु हुने, प्रिफ्याबसहित आधाभन्दा बढी अस्पताल र स्वास्थ्य संस्था बनिसकेको जनाएको छ । कार्यकारी निर्देशक भुसालले यसै वर्ष धरहरा शिलान्यास हुने, रानीपोखरी र बालगोपालेश्वर मन्दिर यसै वर्ष निर्माण भइसक्ने, तथा काष्ठमण्डपको निर्माण आगामी वर्ष शुरु हुने जानकारी दिए । 

विदेशी सहयोगसहित रु एक खर्ब ४५ अर्ब खर्च भएकामा आधा खर्च नेपाल सरकारले व्यहोरेको बताइएको छ । जाइकाले २०७२ सालको भूकम्पपछि नेपालका विभिन्न जिल्लामा पुनःनिर्माणका कार्यको प्रगति समेटिएका २६ तस्वीर प्रदर्शनीमा राखेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जाइकाका नेपाल प्रतिनिधि जुन्को साकुमाले ग्रामीण आवास, विद्यालय, अस्पताल, सांस्कृतिक सम्पदा, साना सार्वजनिक सुविधाको पुनःबहाली तथा भूकम्प प्रभावितको जीविकोपार्जनलगायत क्षेत्रलाई प्राथमिकतामा राखी काम गरिरहेको जानकारी दिए । प्रदर्शनी आगामी सोमबारसम्म चल्ने बताइएको छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x