×

NMB BANK
NIC ASIA

१८५ जना नेपाली युएईको जेलमा – सार्वजनिक स्थानमा मद्यपान र वेश्यावृत्ति मुख्य कारण

बैशाख ९, २०७५

NTC
Premier Steels

युएई- वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स युएई पुगेका १८५ नेपालीले जेल जीवन विताइरहेको तथ्य सार्वजनिक भएको छ ।

Muktinath Bank

युएईस्थित नेपाली दूतावासले युएईका सातावटै प्रदेशका जेलमा रहेका नेपालीहरुको तथ्यांक सार्वजनिक गरेको हो ।   दूतावास श्रोतका अनुसार विभिन्न मुद्दामा १७३ जना पुरुष र १२ जना महिला गरि १८५ जना नेपालीले युएईका विभिन्न जेलमा  जेल जीवन बिताइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जेल पर्नेमध्ये मद्यपान र वेश्यावृत्तिमा संलग्नको संख्या धेरै छ । उनीहरु ९५ जना रहेको दूतावासले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । अवैधानिक काम र बसाईका कारण १८ जना जेल परेका छन् भने झगडा, भौतिक आक्रमण या कसैको व्यक्तिगत या संस्थागत सम्पति नष्ट गरिदिएको आरोपमा १८ जना युएईको जेलमा रहेका छन् ।   


Advertisment
Nabil box
Kumari

चोरी र व्यभिचारी मुद्दामा २५ जना र हत्याको आरोपमा ९ जना जेलमा रहेका छन् । लागू औषध सेवन, किर्ते र अन्य ठगीको आरोपमा २० जना जेल परेको दूतावासले सार्वजनिक गरेको छ ।

Vianet communication

दूतावासले परराष्ट्र मन्त्रालय मार्फत सरकारलाई पठाउन तयार पारेको प्रतिवेदनमा ३६ जना नेपालीले हालै आममाफी पाएर नेपाल फर्कन लागेको उल्लेख छ । उनीहरुमध्ये कतिपयलाई विभिन्न अवसरमा युएई सरकारले आममाफी दिएको थियो ।

जेलमा रहेका १२ जना महिला भने भिजिट भिसामा युएई आएर वेश्यावृत्ति र अन्य अवैध काममा संलग्न भएका कारण पक्राउ परेको जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x