×

NMB BANK
NIC ASIA

पलाञ्चोक भगवतीको पूजा अर्चनामा पुगे पारस, चिसो र चाउचाउ खादै गरे स्थानीयसँग भलाकुसारी

बैशाख २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काभ्रे, २८ वैशाख– पूर्व युवराज पारस शाह पूजा अर्चनाका लागि पलाञ्चोक भगवती मन्दिर पुगेका छन् । 

Muktinath Bank

शुक्रबार विहान ९ बजे पारस काभ्रेको पलाञ्चोक पुगेर पूजा अर्चना गरेका छन् ।  ९ बजे प्रारम्भ भएको पूजा आधा घण्टासम्म चलेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पारसलाई देख्नेहरुले शुरुमा पत्ता नपाएपनि केही क्षणमा पारस शाह आएको हल्ला चलेसँगै सर्वसाधारणको भीड लागेको छ । 


Advertisment
Nabil box
Kumari

पूजा अर्चनासकिएपछि पासरसँग सेल्फि खिच्ने सर्वसाधरणको भीड लागेको थियो । 

Vianet communication
Laxmi Bank

पूजा र मन्दिरमा सर्वसाधरणको फोटोसेसनपछि पारसले स्थानीय एक पसलमा चिसो र चाउचाउ खाएका थिए । 

त्यसक्रममा त्यहाँ उपस्थित भएका सर्वसाधरणसँग कुराकानी गरेका थिए । पारसले धर्म र संस्कृती जागरणको लागि र धर्म र संस्कृतिको सुरक्षा बुझ्न र सम्झिनु आफ्नो कर्तब्य हो भन्ने ठानेर अगाडि बढेको बताएका थिए । 

पछिल्ला केही हप्तादेखि पारस मठमन्दिर र शक्तिपीठको पूजा अर्चनामा व्यस्त छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x