सशस्त्र प्रहरीका २९ इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस (नामावलीसहित)

जेठ २, २०७५

काठमाडौं, २ जेठ– सशस्त्र प्रहरीका २९ इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस भएका छन् ।
 रिक्त सशस्त्र प्रहरी  नायव निरीक्षक (डीएसपी)पदमा सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ अनुसार बढुवाको सिफारिश गरिएको हो । 
बढुवा सिफारिसप्रति चित्त नबुझे ७ दिनभित्र समिति समक्ष उजुरी गर्न सकिने जनाइएको छ । 
सूचना हेर्नुहोस्


 

जेठ २, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार