बालुवाटारमा शुरु भएको नेकपाको पहिलो बैठक, ओली–प्रचण्डले गरे सम्बोधन

जेठ ३, २०७५

काठमाडौं ३ जेठ– नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । 

दुबै पार्टीका केन्द्रीय समितिले एकता प्रस्तावको निर्णय गर्दै पुरानो पार्टी विघठन गरेका थिए । नेकपाको पहिलो बैठकलाई शीर्ष नेताद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गरेका छन् । केहीबेरमा

राष्ट्रिय सभागृहबाट पार्टी एकताको घोषणा गरिने छ । त्यसअघि पार्टी एकताका लागि नेताहरु निर्वाचन आयोग जाँदैछन् । 
 

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस