×

NMB BANK
NIC ASIA

पक्राउ परे सुन तस्करीका मुख्य योजनाकार : को हुन् ‘सुन डन’ गोरे ?

जेठ ८, २०७५

NTC
Premier Steels

काठमाडौं, ८ जेठ– ३३ किलो सुन तस्करीको मुख्य योजनाकार मानिएका गोरे उर्फ चूडामणि उप्रेती पक्राउ परेका छन् । प्रहरीले गोरेलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो ।

Muktinath Bank

मोरङ उर्लाबारीका स्थायी बासिन्दा गोरे सामान्य परिवारका सदस्य हुन् । उनका बुवा नेपाल प्रहरीको जागिरे थिए । रोजगारीको शिलशिलामा दुबईमा रहँदा गोरेको सम्पर्क सुन तस्करहरूसँग भएको थियो । उनले त्यहीँबाट सुन तस्करी शुरु गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालमा संगठित ढंगले सुन तस्करी गर्ने समूहका नाइके भएकोले उनलाई ‘सुन डन’को रूपमा चित्रित गर्ने गरिएको छ ।


Advertisment
Nabil box
Kumari

सुन तस्करी प्रकरण र सनम शाक्यको हत्यापछि गोरे भारतमा लुक्दै आएका थिए । गोरेले त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्करी गरेको छानविन समितिको अनुसन्धानले देखाएको छ ।

Vianet communication

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले सुन तस्करीको सम्बन्धमा छानबिन शुरु गरेपछि प्रहरीका उच्च अधिकारीहरू समेत पक्राउ परेका छन् ।

गोरेले सुन तस्करीका लागि विमानस्थलमा खटिएका सुरक्षा अधिकारीसँग सम्बन्ध बनाएका थिए । उनीहरूकै सहयोगमा करीब ३८ सय किलो सुन तस्करी भएको छानबिन समितिको निष्कर्ष छ ।

यो पनि पढ्नुहोस् :

साढे ३३ किलो सुन : गोरेले नै बजारमा बेचिसके !

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x