मंसिर १८, २०७५
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
काठमाडौं, ८ जेठ – पाकिस्तानको पञ्जाब प्रान्त सरकारले रावलपिन्डीस्थित कृष्ण मन्दिरलाई सुन्दर बनाउन तथा विस्तार गर्नका लागि दुई करोड रुपैयाँ दिएको छ । रावलपिन्डी र इस्लामाबाद शहरमा मात्र कृष्ण मन्दिर श्रद्धालुहरूका
लागि खुलेको छ ।
मन्दिरमा हरेक दिन बिहान र बेलुका दुईचोटि आरती गरिन्छ जसमा एकदमै कम मानिस उपस्थित हुन्छन् ।
डन पत्रिकाले उपप्रशासक मोहम्मद आसिफलाई उद्धृत गर्दै लेखेअनुसार, प्रान्तीय संसद्का एक सदस्यको आग्रहमा सरकारले दुई करोड रुपैयाँ दिएको हो ।
पत्रिकाका अनुसार, मन्दिरको सौन्दर्यीकरण कार्य छिट्टै शुरु हुँदैछ । एक टोलीले स्थलको भ्रमण गरेको छ र काम शुरु गर्ने योजना बताएको छ । प्रतिमा राखिएको मुख्य कक्षलाई सौन्दर्यीकरण नसकिएसम्म बन्द राखिनेछ ।
सौन्दर्यीकरणको काम सकिएपछि अरू थप मानिसका लागि ठाउँ पुग्ने बताइएको छ । मन्दिरमा धेर ठाउँ हुँदा दुवै शहर र नजिकका क्षेत्रका श्रद्धालुहरूलाई सुविधा हुनेछ ।
काँजी मल र उजागर मल राचपालले सन् १८९७ मा यो मन्दिर निर्माण गरेका थिए ।
एजेन्सी
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...