असोज ३०, २०८०
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
काठमाडौं, ९ जेठ – आलिया भट्ट सन् २०१६ मा ऋषि कपूरका साथ फिल्म कपूर एन्ड सन्समा देखिएकी थिइन् । उनले ऋषिसँग थप काम गर्ने इच्छा व्यक्त गरेकी छन् ।
आजकल आलियाको अफेयर ऋषि कपूरका छोरा रणवीरसँग रहेको खुबै चर्चा हुने गरेको छ । ऋषि कपूरले गरेको ट्वीटबाट पनि मानिसहरू आलिया रणवीरको बिहेको कुरा झिकिरहेका छन् ।
खासमा ऋषिले भट्ट परिवारसँग काम गरेको सन्दर्भ कोट्याउँदै उनीहरू सबैलाई धन्यवाद दिए । उनले लेखे, ‘मैले सबभन्दा प्रतिभाशाली भट्ट परिवार (र उनीहरूका नातेदार) सँग काम गरेको छु । सबैलाई धन्यवाद ।’
ऋषि कपूरको ट्वीटमा आलियाले दिएको रिप्लाईलाई मानिसहरूले उनको सम्भावित बिहेका रूपमा हेरेका छन् । आलियाले लेखिन्, ‘हा हा, गजब । आशा छ, हामी सबै फेरि सँगै काम गर्नेछौं । यसपाली हामी सबै साथै हुन पनि सक्छौं ।’
ऋषि र आलियाको थ्रेडलाई मानिसहरू रणवीर–आलिया बिहेको कन्फर्मेसनका रूपमा लिइरहेका छन् ।
आलिया र रणवीरले फिल्म ब्रह्मास्त्रको शूटिङ शुरु गरेदेखि नै दुवैको अफेयरको खबर उडिरहेको हो । दुवैलाई डिनर डेटमा देखिएको पनि छ । सोनम कपूरको बिहेमा दुवैले एकसाथ प्रवेश गरेकोलाई पनि मानिसले ध्यान दिएर हेरे ।
एजेन्सी
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...