×

NMB BANK
NIC ASIA

आईपीएलको एलिमिनेटर गेम बर्खाले रद्द भएमा कुन टीमलाई फाइदा ?

जेठ ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ९ जेठ – इन्डियन प्रिमियर लीग (आईपीएल) को एलिमिनेटर खेल बुधवार कोलकाताको इडन गार्डन मैदानमा हुँदैछ । 

आफ्नो गृहमैदानमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ । यो एलिमिनेटर म्याच जित्ने टोलीले क्वालिफायर–२ मा क्वालिफायर–१ मा हारेको टीम सनराइजर्स हैदराबादसँग प्रतिस्पर्धा गर्नेछ । त्यो खेल जित्ने टोली फाइनलमा चेन्नई सुपर किंग्ससँग भिड्नेछ । 

मौसम विभागले कोलकातामा बर्खा हुने सम्भावना रहेको बताएको छ । 

बर्खाका कारण म्याच रद्द भएमा बीसीसीआईले रिजर्भ डे राखेको छैन । रद्द भएपछि क्वालिफायर–२ मा खेल्ने टोलीको निर्णय अंकतालिकाका आधारमा हुनेछ । त्यसो भयो भने कोलकाता नाइट राइडर्सलाई फाइदा हुन्छ किनकि ऊ
राजस्थानमा माथि तेस्रो पोजिसनमा १६ अंकका साथ रहेको थियो ।

म्याच शुरु भएर एक पारी पनि सकिएपछि पानी परेर म्याच रोकिएमा डकवर्थ लुइस प्रणालीमार्फत छिनोफानो हुनेछ । पछ्याउने टोलीले संशोधित लक्ष्य पाउनेछ । यस्तो हुँदा कोलकातामा टस जित्ने टोलीले बलिङ गर्न चाहनेछ ताकि
कति लक्ष्य चेज गर्नुपर्ने हुन्छ सजिलै थाहा पाइयोस् ।

राम्रो खबर चाहिँ कोलकातामा चर्को पानी परेर म्याच रोकियो भने पनि केही क्षणमै म्याच शुरु गर्न सकिन्छ । इडन गार्डनको मैदानबाट पानी निकाल्ने प्रक्रिया देशभरिमै उत्कृष्ट छ । पानी पर्न छोडेलगत्तै ग्राउन्ड स्टाफले मैदानलाई खेल्न
लायक बनाउन सक्छन् ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x