×

NMB BANK
NIC ASIA

रणवीर दीपिकाको बिहेको मिति निश्चित, तयारी शुरु

जेठ ११, २०७५

NTC
Premier Steels

काठमाडौं, ११ जेठ – बलिउडको हट कपल दीपिका पादुकोण र रणवीर सिंहको बिहेको खबर धेरै अघिदेखि नै चर्चामा छ । दुवैले लामो समयदेखि एकअर्कासँग च्याट गरिरहेको भएपनि खुलेर कहिलेपनि सम्बन्धका बारेमा बोलेनन् । 

तर अहिले सार्वजनिक भएको खबरअनुसार, दीपिका र रणवीरको बिहेको मिति पक्का भएको छ । फिल्मफेयर पत्रिकाले यी दुईबीच १९ नोभेम्बरमा बिहे गर्ने लेखेको छ । 

दीपिका र रणवीरका मातापिताले बिहेको तयारी शुरु गरिसकेको बताइएको छ । तर उनीहरू आफैंले आधिकारिक घोषणा नगरेसम्म बिहे त्यही मितिमा हुन्छ भन्न सकिने स्थिति छैन ।

यसै वर्षको मार्च महिनामा रणवीर र दीपिकाले कुनै ठाउामा गएर बिहे गर्ने खबर आएको थियो अनि बिहेमा दक्षिण भारतीय तथा पञ्जाबी रीतिरिवाज दुवै पालन गरिने समेत लेखिएको थियो । 

दीपिका र रणवीर एकअर्कालाई खुबै मन पराउँछन् । सामाजिक सञ्जालमा दुवैको एकअर्काप्रतिको प्रेम झल्किरहेको हुन्छ । दीपिकाले हालै एक अन्तर्वार्तामा रणवीरलाई बेस्सरी प्रशंसा गरेकी थिइन् । उनी ऊर्जाशील, असल र ठूलो मुटु
भएका मानिस भनी दीपिकाले बताएकी थिइन् । 

उता रणवीर पनि दीपिकाको तस्वीर आफूसमक्ष राखेर मनका कुराहरू सुनाइरहेका हुन्छन् । 

दीपिका अब शाहरुख खानको फिल्म जिरोमा देखिनेछिन् भने रणवीर चाहिँ सिम्बा फिल्मको तयारीमा छन् ।

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x