×

NMB BANK
NIC ASIA

ढुङ्गेलको 'कैद माफी'विरुद्ध द्वन्द्वपीडितहरू सडकमा

जेठ १३, २०७५

NTC
Premier Steels

काठमाडौं १३ जेठ–सशस्त्र द्वन्द्वकालीन मुद्दामा सर्वश्वसहित जन्मकैद पाएर कारागारमा रहेका तत्कालिन माओवादीका नेता एवं पूर्व सांसद बालकृष्ण ढुङ्गेलको कैद माफीविरुद्ध द्वन्द्वपीडित र अधिकारकर्मीहरुले सडकमा प्रदर्शन गरेका छन् । 

Muktinath Bank

द्वन्द्व पीडित साझा चौतारी नेपालको आयोजनामा पीडित र मानवअधिकारकर्मीहरुले आइतवार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरुले ढुङ्गेललाई कैद माफी दिन पाइदैन भन्ने प्लेकार्ड बोकेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले गणतन्त्र दिवसको अबसरमा ढुङ्गेलको कैद मिनाहा गर्न लागेको समाचार प्रकाशमा आएपछि अधिकारवादहीहरुले त्यसको विरोध गरेका छन् । ढुङ्गेलको कैद माफीविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा आइतवार दुर्व पक्षबीच छलफल हुँदैछ । 


Advertisment
Nabil box
Kumari

यसअघि सर्वोच्चले ढुङ्गेललाई किन कैद माफी गर्न लागेको भन्दै सरकारसंग जवाफ मागेको थियो । 

Vianet communication

तश्वीरः चरण प्रसाइको ट्वीटरबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x