×

NMB BANK
NIC ASIA

यो कम्पनीले पालिरहेछ ६०० करोड ककरोच, आखिर किन ?

जेठ १३, २०७५

NTC
Premier Steels

काठमाडौं, १३ जेठ – ककरोच धेरैजनालाई मन नपर्ने कीरा हो तर चीनसहित कैयौं एसियाली देशमा यो तारेर खाने गरिन्छ । 

चीनको शीचाङ शहरमा एउटा औषधि कम्पनीले हरेक वर्ष ६०० करोड ककरोच पाल्ने गरेको छ । साउथ चाइना मर्निङ पोस्टअनुसार, एउटा पूरै भवन ककरोच पाल्नैका लागि बनाइएको छ । 

उक्त भवनको क्षेत्रफल दुई खेल मैदान बराबर छ । त्यहाँ दराजका पातला –याकहरूमा ककरोच पालिएको हो । 

ककरोचका लागि खाने पिउने व्यवस्था सबै उपलध छ । भित्र झ्वाप्प अँध्यारो हुन्छ अनि वातावरणमा गर्मी र ह्युमिडिटी कायम राखिन्छ । कीराले भवनभित्र मज्जाले घुम्न र प्रजनन गर्न पाउँछन् ।

उनीहरूलाई सूर्यको प्रकाशबाट टाढा राखिन्छ र भवनबाहिर जान दिइँदैन । कृत्रिम बौद्धिकता प्रणालीबाट ककरोच पालनमाथि नजर राखिन्छ । 

कम समयमा धेर ककरोच उत्पादन गर्ने लक्ष्य उक्त कम्पनीको छ । ककरोच वयस्क भएपछि तिनीहरूलाई पिँधेर शर्बत बनाइन्छ अनि औषधिका रूपमा पिइन्छ । छेरपट्टी, बान्ता, अल्सर, सास फेर्न अप्ठ्यारो र अन्य रोगको उपचारमा यसको उपयोग गरिन्छ । 

औषधिका लागि ककरोच पालन सरकारी योजनाको अंग हो र यसको औषधि अस्पतालहरूमा पनि गरिन्छ । तर यसमाथि चिन्ता जनाउने पनि धेरै छन् । बेइजिङको चाइनिज एकेडमी अफ मेडिकल साइन्सका एक अनुसन्धानकर्ताले
नाम नबताउने शर्तमा पोस्टलाई बताए, ‘ककरोचको शर्बत रोगहरूको रामवाण उपचार हैन ।’

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x