जाह्नवीले डेब्यू फिल्ममा दिइन् किसिंग सीन

जेठ २८, २०७५

बलिउडकी स्टार किड जाह्नवी कपूरको फिल्म धड्कनको ट्रेलर रिलिज भएको छ ।

यस फिल्ममा जाह्नवीको विपरित शाहिद कपूरुको भाइ इशान खट्टर लीड एक्टर हुन् । धर्मा प्रोडक्सनमा बनरिहेको फिल्म धड्कनलाई शशांक खेतानले निर्देशन गरेका छन् । 

https://youtu.be/TIE92mUvSsw जेठ २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार