×

NMB BANK
NIC ASIA

सशस्त्रमा दुई डीआईजी पद खारेज, अब सबै जिल्लामा सशस्त्र प्रहरीको गुल्म

जेठ ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३० जेठ–सरकारले सशस्त्र प्रहरी बलमा नायब महानिरीक्षक (डीआईजी्र) को संख्या पनि घटाएको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले सशस्त्रको डीआईजीको संख्या १८ बाट १६ मा झारेको हो ।

Muktinath Bank

मन्त्रिपरिषद्को सोही बैठकले सशस्त्रको एआईजीको संख्या ६ बाट दुईमा झारेको थियो । सो बैठकले फाजिलमा रहेका पाँच एआईजीलाई फाजिलमै राख्ने र उनीहरूले अवकाश पाएपछि दरबन्दी स्वतः खारेज गर्ने निर्णयसमेत गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकामा एक र सातवटै प्रदेशमा सशस्त्र प्रहरीको बाहिनी स्थापना गर्ने निर्णयसमेत गरेको छ । हाल पाँचवटा प्रदेशमा मात्र सशस्त्रको बाहिनी छ । प्रदेश ३ र प्रदेश ५ मा भने सशस्त्रको बाहिनी छैन । सरकारले काठमाडौं उपत्यकाका लागि सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालयलाई बाहिनीका रूप दिनेछ । यसअघि यो कार्यालय सशस्त्र प्रहरी बल महानगरीय कार्यालयका रूपमा चिनिन्थ्यो । एआईजी बस्ने यो कार्यालयको नेतृत्व अब डीआईजीले नै गर्नेछन् ।


Advertisment
Nabil box
Kumari

सरकारको पछिल्लो निर्णयानुसार १६ डीआईजीमध्ये उपत्यका सुरक्षा कार्यालयमा एक जना र सातवटै प्रदशेमा एकएक जना गरी सात जना डीआईजी खटिनेछन् । यस्तै, आगामी दिनमा एकेडेमीको नेतृत्व पनि डीआईजीले नै गर्ने भएका छन् । राजधानी दैनिकमा खबर छापिएको छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x